एकपटक आँखा चिम्लेर सोच्नुहोस् त, हाम्रो हातले के–के काम गर्छ ? कम्प्युटर चलाउनेदेखि बारी खनजोत गर्नेसम्म गर्न यही हात प्रयोग गरिन्छ । यो हातले के पो गर्दैन ? कुचो लगाउँछ, बोट बिरुवा गोडमेल गर्छ, कपडा धुन्छ, कम्प्युटर चलाउँछ, गाडी कुदाउँछ, भारी उचाल्छ । अर्थात कुनैपनि काम गर्नका लागि हात अग्रसर हुन्छ । काम गर्न मात्र […]