हात धुन सिकाउदै रोट्रयाक्ट क्लवद्वारा विद्यार्थीलार्इ हात धुने सावुन र व्रस - Naya Patrika
विद्याथीहरुलाई हात धुन सिकाउदै विश्व हात धुने दिवस मनाईएको छ । रोट्रयाक्ट क्लव, लमजुङले बेसीशहरस्थित जनविकास माविका विद्यार्थीहरुलाई हात धुन सिकाउदै दिवस मनाएको हो । एक कार्यक्रमका विच विद्यालयका शिशु...पूरा पढ्नुहोस् »
एकपटक आँखा चिम्लेर सोच्नुहोस् त, हाम्रो हातले के–के काम गर्छ ? कम्प्युटर चलाउनेदेखि बारी खनजोत गर्नेसम्म गर्न यही हात प्रयोग गरिन्छ । यो हातले के पो गर्दैन ? कुचो लगाउँछ, बोट बिरुवा गोडमेल गर्छ, कपडा धुन्छ, कम्प्युटर चलाउँछ, गाडी कुदाउँछ, भारी उचाल्छ । अर्थात कुनैपनि काम गर्नका लागि हात अग्रसर हुन्छ । काम गर्न मात्र […]
काठमाडौं, २२ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियगानमा परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । आज बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियगानमा सयौं थुंगा भन्दाअघि बझ्ने धुन हटाउन माग गरेका हुन् । उनले भने, ‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन । म एउटा […]
न्युज अफ नेपाल, काठमाडौं । हरेक वर्ष मार्च २२ का दिन विश्वभर विश्व पानी दिवस मनाइदै आइरहेको छ । स्वच्छ तथा सुरक्षित खानेपानी, स्वच्छता र सरसफाईलाई मध्य नजर गर्दै विश्व पानी दिवसको अवसरमा गैर सरकारी संस्था गुथि, काठमाडौं महानगरपालिका वडा नं. ११ तथा एरोसानको सहकार्यमा त्रिपुरेश्वर स्थित सार्वजनिक शौचालयमा हात धुने सचेतना कार्यक्रम आयोजना गरेको […]
कोरोना संक्रमणलाई फैलिनबाट रोक्नको लागि गोदरेजले मिस्टर म्याजिक स्वच्छतामा सुरक्षा अभियान सुरु गरेको छ । कोरोना महामारीको समयमा हात धुने महत्वलाई ध्यानमा राख्दै मानिसलाई हात धुन प्रोत्साहन गर्ने उद्देश्यले सो अभियान सुरू गरेको जनाइएको छ । गोदरेजले भाटभटेनीलगायत काठमाडौंका विभिन्न अस्पतालहरुमा हात धुने अभियान सुरू गरेको हो ।अभियानअन्तर्गत राजधानीको १० वटा अस्पतालहरुमा यो अभियान सञ्चालन […]
कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दूरी कायम गर्न र हात धुन महत्वपूर्ण मानिन्छ ।
हात हुन स्वच्छ पानी उपलब्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ । पर्याप्त स्वच्छ पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा स्मार्ट सोलुसन प्रालिले आयोजना गरेको भिडियो सम्मेलनमा सहभागी विज्ञहरुले जोड दिनुभएको हो । कोरोनासँगै गर्मीयाममा फैलने रोगको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।
काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बारम्बार साबुन पानीले हात धुन डाक्टरले सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमणबाट बच्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार नछुन तथा सङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न आग्रह गरेकाे थियाे ।
तर हातसँगै धेरैजसो समय हातमा...