काेराेनाबाट जाेगिन बारम्बार हात धुन डाक्टरकाे सुझाव

काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बारम्बार साबुन पानीले हात धुन डाक्टरले सुझाव दिएका छन् ।  विश्व स्वास्थ्य सङ्गठनले पनि सङ्क्रमणबाट बच्न बारम्बार हात धुन, सकेसम्म हातले अनुहार नछुन तथा सङ्क्रमित मानिससँगको दुरी कम्तीमा एक मिटर कायम गर्न आग्रह गरेकाे थियाे ।  तर हातसँगै धेरैजसो समय हातमा...

सम्बन्धित सामग्री

कोरोना महामारी सकिएको छैन, सतर्क होऔं : बच्चन

एजेन्सी। सामाजिक सञ्जालमा निकै सक्रिय रहने बलिउड महानायक अमिताभ बच्चनले ट्विट गर्दै कोरोना महामारीबाट बच्न सावधानी अपनाउन आग्रह गरेका छन्। कोरोना महामारी अझै अन्त्य भइनसकेको भन्दै ट्विटरमार्फत बच्चनले भाइरसको घर भनेको मान्छेको फोक्सो रहेकाले यसबाट बच्न मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, भिड र पार्टीबाट बच्न र बारम्बार हात धुन आग्रह गरेका हुन्। बच्चन कोरोनाको पहिलो लहरमा नै संक्रमित भएर

सावुन पानीले हात धुने ३३ प्रतिशत मात्रै !

कोरोना भाइरसबाट बच्नको लागि सावुन पानीले हात धुनुलाई प्रभावकारी मानिएको छ। विश्व स्वास्थ्य संगठनले पनि बारम्बार सावुन पानीले हात धुन अपिल गरेको छ। तर धेरै मानिसहरु यो आधारभुत कुरामा समेत पहुँच राख्न नसक्ने अवस्थामा छन्।