७ भदौ, पोखरा । कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको छ । तर, प्रदेश सरकारको उक्त दाबी कागजमा मात्रै सीमित छ । कोरोना महामारीलाई लक्षित गरी खरिद गरिएका ती स्वास्थ्य उपकरण […]
काठमाण्डाै – (साउथ एसिया चेक ) कोरोना भाइरसलाई नियन्त्रण गर्ने भनी प्रचार गर्दै गएकाे हप्ता नेपालमा भित्रिएको कोरोना गार्ड नामक उपकरणले भ्रामक दाबी गरेको पाइएको छ । नेपालका प्रमुख अखबारमा यस उपकरणबारे समाचार छापिनुका साथै समाचारकै शैलीमा प्रथम पृष्ठमा त्यसको विज्ञापनसमेत गरिएको फोर्ब्स कोरोना गार्ड नामको उपकरण नेपालमा त्रिवेणी व्यापार कम्पनीले बिक्रीका लागि ल्याएको हो।
कोठाभित्र याे उपकरण जडान गरेमा भाइरसलाई निष्क्रिय पार्ने दाबी ती सामग्रीमा गरिएको छ । यस उपकरणको प्रचारात्मक सामग्रीमा भारतको...
धनकुटा। धनकुटा जिल्ला अस्पतालमा कोरोना भाइरस संक्रमित विरामीलाई उपचार गर्ने उपकरण र अन्य ब्यवस्थापनका लागि ७५ लाख रूपैया बजेट विनियोजन भएको छ। अर्थ मन्त्रालयले जिल्ला अस्पतालमा अक्सिजन ट्यङ्क खरिद र जडानको लागि यो बजेट विनियोजन भएको निवर्तमान सांसद राजेन्द्र राईले बताए।तत्काललाई यो बजेटबाट काम थलानी गर्ने र थप बजेटको लागि अर्थमन्त्रीसँग कुराकानी भइरहेको सांसद राईले बताए।
७ जेठ, काठमाडौं । अष्ट्रेलियाले नेपालमा बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणको लागि सहयोगको घोषणा गरेको छ । अष्ट्रेलियाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदका लागि ७० लाख डलर प्रदान गर्ने जनाएको छ । यो सहयोग राष्ट्रसंघ र एनजीओमार्फत् प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ । अष्ट्रेलियाले बंगलादेश र श्रीलंकालाई पनि […]
धौलागिरि अञ्चल अस्पतालले भेन्टिलेटरर आइसियु सेवा दिलाउने उपकरण हात पार्न कोरोना भाइरसको संक्रमण नै कुर्नुपर्यो। कोरोना भाइरस नै अस्पतालका लागि उपकरण हात पार्ने अवसर बन्यो। कोरोना संक्रमण नफैलिँदो हो त अस्पतालले अझै केही समय यी उपकरणर सुविधा पाउने थिएन।...
कोरोना भाइरस महामारीका कारण अभावको चपेटामा परेकाहरूलाई सहयोग पुर्याए अभिनेता सोनू सूदले। उनले लकडाउन प्रभावितहरूलाई खाना खुवाउनेदेखि गाडी तथा प्लेनमार्फत् घर पठाउने, राहत र सुरक्षा उपकरण उपलब्ध गराउने काम गरे। सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा 'सुपर हिरो'को रुपमा व्याख्या गरियो सूदलाई।
यस पटक भने उनीविरुद्ध उजुरी दर्ता भएपछि सोनूको नाम समाचारको शीर्षक…