सयौं थुंगाभन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाउन एमाले अध्यक्ष ओलीको माग

काठमाडौं, २२ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियगानमा परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । आज बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियगानमा सयौं थुंगा भन्दाअघि बझ्ने धुन हटाउन माग गरेका हुन् । उनले भने, ‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन । म एउटा […]

सम्बन्धित सामग्री

एमालेले चमात्कारिक बिकास गर्छ : एमाले अध्यक्ष ओली

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासले चमत्कारिक गति पाउने दाबी गरेका छन् । कञ्चनपुरको एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सुदूरपश्चिमको विकास निर्माणले तीव्रता पाउने विश्वास व्यक्त गरेका हुन् । उनले सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा जोड दिए । ‘देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा […] The post एमालेले चमात्कारिक बिकास गर्छ : एमाले अध्यक्ष ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिनियाँ नेता वाङ जुनझेङले भेटे एमाले अध्यक्ष ओली

काठमाडौं, २५ कार्तिक । नेपाल भ्रमण्मा रहेका जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले एमाले नेतृत्वसँग भेटवार्ता गरेको छ । काठमाडौंमा आज (शनिबार) सो चिनियाँ टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग शिष्टाचार भेट गरेको हो । यसअघि सो टोलीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरिसकेको छ […]

एमाले अध्यक्ष ओली राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा पुगेका छन् । आयोगको निमन्त्रणमा पुल्चोकस्थित कार्यालय पुगेका ओलीले अनौपचारिक कार्यक्रममा सरिक भएको जनाएका छन् । तस्विर स्रोत : बालकोट

राप्रपा अब राष्ट्रिय पार्टी हुन्छः एमाले अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन्। झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए । ओलीले भने, ‘राप्रपा कतैबाट परिचालित छैन। अहिले जतिसम्म गरेको छ आफ्नै प्रयासले गरेको छ। त्यसैले […]

एमाले अध्यक्ष ओली र चिनियाँ नेता ली चान्शुसुबीच भेटवार्ता

काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ । सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका […]

एमाले अध्यक्ष ओली पशुपति दर्शनमा

काठमाडौं । साउन तेस्रो सोमबारका दिन उपत्यकाका विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ । भक्तजनले शिव भगवान्को भजनकीर्तन र स्तुति गर्दै व्रत बसेर बोलबम भरेका छन् । काठमाडौं पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर, नागेश्वर तथा भक्तपुर डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वरलगायत मन्दिरमा भक्तजनको भिड लागेको थियो । यसैगरी, ललितपुर पाटनस्थित कुम्भेश्वर, सुनाकोठी भृंगारेश्वर, ठेचो ढल्केश्वर, […] The post एमाले अध्यक्ष ओली पशुपति दर्शनमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एमाले अध्यक्ष ओली आज पर्वत र बाग्लुङ जाँदै

काठमाडौं, चैत २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज पर्वत र बाग्लुङ जाँदैछन्। जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न ओली पर्वत र बाग्लुङ जान लागेका हुन् । ओलीले पर्वत र बाग्लुङको कार्यक्रममा जानुअघि राजधानीमा लोकतान्त्रिक अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजधानीमा अध्यक्ष ओलीले […]

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो । ओलीसँग देशको समसामयिक राजनीति र चुनावको विषयमा कुराकानी भएको राणाले जानकारी दिनुभएको छ । जुम्ला र कालीकोटमा भएका पार्टीका कार्यक्रममा सहभागी भएर एमाले अध्यक्ष ओली बिहीबार नेपालगञ्ज फर्कनुभएको थियो ।

एमाले अध्यक्ष ओली पहिलो पटक इलामको सूर्योदय आउने

इलाम । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली पहिलो पटक इलामको सूर्योदय नगरपालिका आउने भएका छन् । भोलि (६ चैत) मा आयोजना गरिएको बृहत् जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् । ओलीले अहिलेसम्म इलामको निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा […] The post एमाले अध्यक्ष ओली पहिलो पटक इलामको सूर्योदय आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

चितवन पुगे एमाले अध्यक्ष ओली

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चितवन आइपुगेका छन्। उनलाई एमालेका नेता तथा कार्यकर्ताले भरतपुर विमान स्थलमा स्वागत गरेका थिए।   शुक्रबार नारायणी नदी...