एमसीसीबारे बुढा बा र सुरक्षागार्डको बानेश्वर वार्ता !

गाडीको ताँती लाग्ने सडकमा ढुङ्गा र इँटा छरपस्ट । खेतबारीमा गाईवस्तु छेक्नका लागि बार बारेजस्तै वल्लो छेउबाट पल्लो छेउसम्म काँडेतार र जाली । जालीको बारको पारिपट्टि लौरो र बन्दुक बोकेर उभिएका प्रहरी, वारिपट्टि ढुङ्गा र इँटा समातेर उभिएका आन्दोलनकारी । बीच सडकमा पानी भरिएका प्रहरीका ट्याङ्कर । वरपर रमितेका हुल । हिउँद लागेपछि आन्दोलन हुने शहरमा यस्ता दृश्य गायब भएको धेरै भएको थियो । वर्षाैँपछि सडकमा यस्तो दृश्य देखिन थालेको खबर सुनेपछि लौरो टेक्दै बानेश्वर पुगेका बुढा मान्छे छक्क परे । सडक छेउमा रहेको बैंकको बन्द ढोकाम...

सम्बन्धित सामग्री

सात महिनापछि बाइडेन सी टेलिफोन वार्ता

काठमाडौं :  चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ।  सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो।दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ।  अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो।व्यापार  कोभिड लगायतका विषयबारे दुई देशबीचको तनाव बढ्दो छ। शक्ति सम्पन्न दुई राष्ट्रबीच उत्पादन र त्यसको निर्यातमा प्रतिष्पर्धा छ। प्रतिर्स्पर्धालाई द्वन्द्वमा रुपा

विप्लवसँग वार्ताका लागि के गर्दैछ सरकारले पहल ?

काठमाडौं । सरकारद्वारा प्रतिवन्धित विप्लव समूहले सरकारसँग वार्ता र सम्वादका लागि तयार जनाएलगत्तै सरकारले गृहकार्य अघि बढाएको सरकारका एक मन्त्रीले बताएका छन् । रातोपाटीसँगको संक्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विप्लव समूहले विज्ञप्तिमार्फत वार्ताका लागि गरेको पहललाई सरकारले सकारात्मक रुपमा लिएको भन्दै बा...

वार्ता भाँडिएपछि सडकमा झडप - Naya Patrika

सडक दुर्घटनमा परी मृत्यु भएका आफन्तहरुले मंगलवार बिपी राजमार्ग अवरुद्ध गरे । आइतबार काठमाडौँबाट ओखलढुंगातर्फ जादै गरेको बा ३ ख ५९५५ नम्बरको यात्रुवाहक बसले नमोबुद्ध नगरपालिका–१ कि ३७ वर्षीया फूलमाया तामाङलाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।