प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भन्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।सोमबार संसद भवन नयाँ बानेश्वारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेएका अध्यक्ष ओलीले बजेट अनुचित, बिना सिद्धान्त र […]