बजेटबारे एमाले सांसद् भन्छन् : सिद्धान्त र प्राथमिकता झारफुकको आधारमा गरिने उपचार विधिजस्तो

काठमाडौं, २६ बैशाख । नेकपा (एमाले)का सांसद् गोकर्ण बिष्टले सरकारले अगामि बजेटको बारेमा ल्याएको सिद्धान्त र प्राथमिकता केवल झारफुकको आधारमा गरिने उपचार विधिजस्तो मात्रै भएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् बिष्टले सरकारले अगामि बजेटको बारेमा ल्याएको सिद्धान्त र प्राथमिकता केवल झारफुकको आधारमा गरिने उपचार विधिजस्तो मात्रै भएको आरोप लगाएका हुन्। उनले भने, […]