दोलखाली पत्रकार समाजको अध्यक्षमा नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न समाजको विशेष साधारणसभाबाट कार्की अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा राससमा कार्यरत मुना कार्की र...
दोलखाली पत्रकार समाजको अध्यक्षमा नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंको बत्तीसपुतलीमा सम्पन्न समाजको विशेष साधरणसभाबाट कार्की अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा राससमा कार्यरत मुना...
मोरङ – कांग्रेस प्रतिनिधि सभासदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका छन्। सुनसरीको इनरुवा नगरपालिकामा आयोजित सडक शिलान्यास कार्यक्रममा नेता कार्कीले वर्तमान गठबन्धन सरकारले पूरा कार्यकाल सुखद रुपमा बिताउने उल्लेख गरे। यसक्रममा एमाले पूरै कार्यकालमा प्रतिपक्षमा बस्ने उनको भनाइ छ। उनले इनरुवा वडा नम्बर ४ को हनुमान चौकदेखी सीमावर्ती देवानगञ्ज […]
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतान्तरले पराजित गर्नु भएको हो । कार्कीले ३० हजार ४ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको हो । एमाले उम्मेदवार […]
काठमाडौं, १५ मंसिर । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन्। सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन्।
माेरङ- सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार इनरुवा नगरपालिकाको भगवती माविमा सम्पन्न मतगणनामा गठबन्धनतर्फबाट उम्मेदवार रहेका कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन्। मतगणनाको सुरुवातबाटै कडा प्रतिस्पर्धा देखिएको यस क्षेत्रमा जित हात पारेका नेपाली कांग्रेसका नेता कार्कीले ३० हजार ४८३ […]
इटहरी, ७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान सरकार भ्रष्टाचारमा र्चुलुम्म डुबेको टिप्पणी गरेका छन् । सुनसरीको बराहक्षेत्रमा जारी राप्रपाको बिशाल सभालाई सम्बोधन गर्दै शाहिले सरकार भ्रष्टाचारमा र्चुलुम्म डुबेकोे आरोप लगाएका हुन् । अमेरिकी सहयोग परियोजना एमसीसीलाई राष्ट्रघाती संज्ञा दिँदै उनले एमसिसि पास गरेर नेपाली जनताको भावना बिपरित सरकार अघि बढेको उनले […]
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री पदमा दाबी गरेका छन् । संस्थापन समूहभित्र पदाधिकारीका आकांक्षीको टुंगो लगाउन छलफल भइरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेता कार्कीले महामन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको बताए । बुधबार संस्थापन समूहका पदाधिकारीका आकांक्षीहरुको बैठकमा पनि उनले महामन्त्रीमा आफ्नो दाबी रहेको बताए । ‘पार्टीमा लामो […]
काठमाडौँ । सरकारको प्रवक्तामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । मंगलबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकबाट कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । मन्त्रिपरिषद्को बैठकले कोभिड नियन्त्रणको विशेष सल्लाहकार नियुक्त गर्नेदेखि लिएर सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी […]
विगतमा जन्मस्थल भोजपुरबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की यसपटक भने सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भए । उनीसँग गरिएको कुराकानी: