हेटौंडा : बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो।
मन्त्रीहरुको जवाफपछि नेकपाबाहेक सबै दलहरुले बजेटमा असहमति जनाए पनि नेकपाको स्पष्ट बहुमत भएकोले ...