‘बागमतीको बजेट विभेदपूर्ण र स्वार्थ केन्द्रित’

विपक्षी दलहरुको अवरोधपछि तीन पटकसम्म रोकिएको प्रदेशसभाको बजेटमाथिको छलफल आइतबारबाट पुनः सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका विपक्षी दलहरुले उठाएका विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने सहमति भएपछि बैठक चल्न दिइएको हो ।आइतबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले गत असार १ गते प्रदेशसभामा पेश गरेको आगामी […]