हेटौंडा : बागमती प्रदेशको आगामी आव ०७९/८० को सबैभन्दा धेरै बजेट प्रदेशका हेभिवेट नेताको गृहजिल्लाले पाएको छ।प्रदेशका अर्थमन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आवका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। पाँचदलीय गठबन्धनको नेतृत्वमा रहेको गठबन्धन सरकारले आगामी वर्षको लागि देशको ७ वटै प्रदेशमध्ये सबैभन्दा ठूलो बजेट ल्याएको छ।प्रदेशमा १३ वटा जिल्ला रहेका छन्। तीमध्ये हेभिवेट नेता भएको जिल्लाले प्रदेश सरकारबाट धेरै बजेट पाएको छ। प्रदेश सरकार