मकवानपुरः बागमती प्रदेश सरकारले पार्टीगत र गुटगत रुपमा बजेट ल्याएको भन्दै प्रदेशसभा सदस्यहरुले सरकारको चर्को आलोचना गरेका छन्।शुक्रबार बसेको संसद बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने क्रममा बोलका सांसदहरुले सरकारले असन्तुलित रुपमा गुटगत बजेट ल्याएको भन्दै विरोध गरेका हुन्।संसदमा धारणा राख्ने अधिकांश सांसदले प्रदेश सरकारले पक्षपाती ढंगले बजेट ल्याएको भन्दै आपत्ती जनाए। सत्तापक्षका सांसद राजेन्द्र पाण्डेले प्रदेश सरकारले असन्तुलित ढंगले बजेट विनियोजन गरेको भन्दै बजेटलाई समर्थन गर्न नसक्न