शो बाँडफाँटमा अन्याय भएको भन्दै बीचमै प्रदर्शन रोकेको ‘राधा’ पुनः आउने

काठमाडौं । हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने भएको छ । फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष शो समेत आयोजना गरिने […]

सम्बन्धित सामग्री

छाला उपचारमा मनपरी: विज्ञ भन्दै ठग्दै, समस्या झन् बल्झाउँदै

नेपालमा सौन्दर्यकर्मी र छाला रोग विशेषज्ञले गर्ने काम फरक भए पनि पछिल्लो समय चिकित्सकले गर्ने काम पनि सौन्दर्यकर्मीले गरिरहेको चिकित्सकहरु बताउँछन्। यसका साथै नर्स, ल्याब टेक्निसियन तथा अन्य केही स्वास्थ्यकर्मीले समेत आफूलाई छाला विशेषज्ञ भन्दै उपभोक्तमाथि अन्याय गरिरहेको भन्दै काउन्सिलमा उजुरी समेत परेको छ।

आफूमाथि अन्याय भएको भन्दै एसपी आभूषण तिम्सिनाले दिए राजीनामा

तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू अन्यायको शिकार भएको र आफूप्रति भएको अन्याय चुपचाप सहेर बस्न नसकेको भन्दै राजीनामा दिएको बताएका हुन्।...

शो बाँडफाँटमा अन्याय गरेको भन्दै फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णय

काठमाडौं । हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै फिल्म ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्म निर्माताले प्रदर्शनबाट पछि हटेको जानकारी दिए । ‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका […]

बुद्धभूमिमा अन्याय र अत्याचार बढी भयो: ज्ञानेन्द्र शाही

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा साेमबार गरिएको सभामा शाहीले शान्ति भूमिमा पनि यस्ताे भएकाले राष्ट्रघातीलाई कहिल्यै नस्वीकार्ने भन्दै देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीको रहेकाे बताए । विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी […]

पार्टीमा कसैलाई अन्याय हुन्न, गठबन्धन गरेर जाओैँ: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनमा सवैको भविष्य रहेको बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै देउवाले पार्टीमा कसैलाई अन्याय नहुने भन्दै गठबन्धन गरेर अगाडि बढ्ने बताएका हुन् ।‘गठबन्धनमै सवैको भविष्य छ । गठबन्धन गर्दा कसैमाथि अन्याय हुन दिन्न । पार्टीका साथीहरूकै आग्रहमा गठबन्धन गरेको हो ।’ उनले भने, ‘मत गठबन्धन गरेर प्रधानमन्त्री हुने पक्षमा थिएन । रामचन्द्र जी लगायतले जोड गर्नुभयो । अहिले गठब

पार्टीभित्र अन्याय भयो भन्दै राजीनामा दिएका विष्ट एमाले प्रवेश गर्दै

पार्टीभित्र अन्याय भएको भन्दै प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका ठम्मर विष्टले एमाले रोज्ने भएका छन् । आज बिहान ११ बजे वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको वृहत भेला कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले सुर्खेतका एक नेताले रातोपाटीलाई जानकारी दिए । उनलाई नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ,’ ती नेताले भने ।  विष्टले फागुन २७ गते इमेलमार्फत प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र पठा

आन्तरिक बढुवामा अन्याय भएको भन्दै सहप्राध्यापकले दिए उजुरी

२६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आन्तरिक शिक्षक बढुवामा अन्याय गरेको भन्दै एक जना सहप्राध्यापकले त्रिवि पुनरावेदन आयोगमा उजुरी दिएका छन् । नेपाली विषयको प्राध्यापक पदको आन्तरिक बढुवामा नपरेका सहप्राध्यापक विदुर चालिसेले उजुरी दिएका हुन् । त्रिविले बनाएको मापदन्ड अनुसार योग्यता, कार्यक्षमता, सेवा अवधिको मूल्यांकन, कृति, अन्तर्वार्ता सबै गर्दा पहिलो नम्बरमा आफ्नो नाम […]

विचार समूहभित्र अन्याय भयो, त्यसैले अघि बढेँ : सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नै विचार समूहभित्र न्याय नभएपछि आफू सभापतिको उम्मेदवारका रुपमा अघि बढेको बताएका छन्। उम्मेदवारी घोषणा सभामा बोल्दै उनले संस्थापन इतर समूहमा साझा उम्मेदवार चयन गर्ने प्रयास असफल भएको बताए।‘विचार समूहमा पनि त न्याय हुन पर्‍यो नि !' उनले प्रश्न गरे, 'अन्याय भयो भने पनि मैले मान्नुपर्ने ?’उनले साझा उम्मेदवार बनाउन प्रकाशमानले अवरोध खडा गरेको भनेर भ्रम फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।‘म जे बोल

ममाथि ठूलो अन्याय भयो : गणेश थापा

हेटौंडा : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि ठूलो अन्याय भएको बताएका छन्।हेटौंडा उपमहानगरपालिकासँगको सम्झौता रद्दबारे जानकारी दिन आइतबार गरेको पत्रकार सम्मेलनमा उनले आफूले गर्दै नगरेको भ्रष्टाचार आरोपमा विश्व फुलबल महासंघ (फिफा) बाट प्रतिबन्धमा परेको भन्दै आफूमाथि अन्याय भएको बताएका हुन्।उनले आफूले इमान्दारीपूर्वक काम गर्दा पनि अन्याय भएको भन्दै मंसिरबाट आफ्नो बारेमा गलत अफवाह फैलाउने एन्फाको नेतृत्वविरुद्ध उत्रिने चेतावनी दिएका छन्।&ls