शो बाँडफाँटमा अन्याय गरेको भन्दै फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्णय

काठमाडौं । हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै फिल्म ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्म निर्माताले प्रदर्शनबाट पछि हटेको जानकारी दिए । ‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका […]

सम्बन्धित सामग्री

फिल्म 'राधा'को पुन: प्रदर्शन गरिँदै

हलहरूले अन्याय गरेको भन्दै शो बन्द गरिएको फिल्म 'राधा'को पुन: प्रदर्शन गरिने भएको छ ।

शो बाँडफाँटमा अन्याय भएको भन्दै बीचमै प्रदर्शन रोकेको ‘राधा’ पुनः आउने

काठमाडौं । हलले शो बाँडफाँटमा अन्याय गरेको भन्दै बीचमै प्रदर्शन रोकेको फिल्म राधा पुनः रिलिज हुने भएको छ । फिल्मका निर्देशक सुवर्ण थापाले कथावस्तु राम्रो हुँदाहुँदै पनि अधिकांश दर्शकले हेर्न नपाएको गुनासो गरेपछि देशका प्रमुख सहरमा चाँडै पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । हलमा नियमित प्रदर्शनका साथै च्यारिटी र विशेष शो समेत आयोजना गरिने […]

‘राधा’ले प्रदर्शन रोक्दा ‘प्रकाश’को शो बढ्यो, प्रचण्ड आज विश्वज्योति जाँदै

काठमाडौं । नेपाली बक्स अफिसमा यतिबेला दुई चित्र देखिएका छन् । पहिलो, फिल्म ‘प्रकाश’को शोमा वृद्धि भइरहेको छ । दोस्रो, शोमा अन्याय भएको भन्दै ‘राधा’ले प्रदर्शन नै रोकेको स्थिति छ । ‘प्रकाश’को शो वृद्धि हुनुमा केही तत्व जिम्मेवारी छन्, आक्रामक बजारीकरणको रणनीति, वर्ड अफ माउथ र पब्लिसिटी स्टन्ट । ‘राधा’ यति चाँडै हलबाट बाहिरिनुमा मुख्य […]

हलहरुले अन्याय गरेको भन्दै ‘राधा’ टिमले रोक्यो फिल्म प्रदर्शन

काठमाडौं । पछिल्लो समय नेपाली सिने क्षेत्रमा आवद्ध निर्माता, निर्देशक तथा कलाकारहरुमार्फत नेपालका हल संचालकहरुले नेपाली सिनेमामाथि पक्षपात गरेको गुनासो व्यापक उठ्न थालेको छ । अघिल्लो हप्ता मात्रै हल संचालकबाट आफूहरु अन्यायमा परेको भन्दै प्रकाशको निर्माण टोलीले पत्रकार सम्मेलन गर्दै कसै नभए बाटोमै चलचित्र देखाउने घोषणा समेत गरेका थिए । प्रकाशको टिमले उक्त गुनासो र […]

फिल्म ‘राधा’को प्रदर्शन रोक्ने निर्माण टिमको निर्णय

काठमाडौँ। फिल्म ‘राधा’को निर्माण टिमले प्रदर्शन रोक्ने निर्णय गरेको छ। हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै सो फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको हो। मंगलबार ललितपुरमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्देशक सुवर्ण थापाले फिल्मको प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएको बताए।

'कबड्डी ४' लाई सिक्किममा प्रतिबन्ध गर्न माग

काठमाडौंः दोस्रो हप्तामा प्रदर्शन भइरहेको नेपाली फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'लाई भारतको सिक्किममा प्रतिबन्ध गर्न माग गरिएको छ। अभिनेत्री मिरुना मगर र लामा फुर्पा तामाङको केसलाई लिएर फिल्म प्रतिबन्ध गर्न माग गरिएको हो।सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनले फिल्मको प्रदर्शन बन्द नगरे सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको भन्दै यस विरुद्ध आवाज उठाउन जरुरी रहेको उनले