भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा साेमबार गरिएको सभामा शाहीले शान्ति भूमिमा पनि यस्ताे भएकाले राष्ट्रघातीलाई कहिल्यै नस्वीकार्ने भन्दै देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारीको रहेकाे बताए । विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी […]