२६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आन्तरिक शिक्षक बढुवामा अन्याय गरेको भन्दै एक जना सहप्राध्यापकले त्रिवि पुनरावेदन आयोगमा उजुरी दिएका छन् । नेपाली विषयको प्राध्यापक पदको आन्तरिक बढुवामा नपरेका सहप्राध्यापक विदुर चालिसेले उजुरी दिएका हुन् । त्रिविले बनाएको मापदन्ड अनुसार योग्यता, कार्यक्षमता, सेवा अवधिको मूल्यांकन, कृति, अन्तर्वार्ता सबै गर्दा पहिलो नम्बरमा आफ्नो नाम […]