छाला उपचारमा मनपरी: विज्ञ भन्दै ठग्दै, समस्या झन् बल्झाउँदै

नेपालमा सौन्दर्यकर्मी र छाला रोग विशेषज्ञले गर्ने काम फरक भए पनि पछिल्लो समय चिकित्सकले गर्ने काम पनि सौन्दर्यकर्मीले गरिरहेको चिकित्सकहरु बताउँछन्। यसका साथै नर्स, ल्याब टेक्निसियन तथा अन्य केही स्वास्थ्यकर्मीले समेत आफूलाई छाला विशेषज्ञ भन्दै उपभोक्तमाथि अन्याय गरिरहेको भन्दै काउन्सिलमा उजुरी समेत परेको छ।

सम्बन्धित सामग्री

भूकम्पमा घाइते भएकाको कहाँ र कसरी हुँदै छ उपचार ?

‘हामीले पहिलो दिनमै चिकित्सकको टोलीलाई सर्कुलर गरिसकेका छौँ । विभिन्न विधामा विज्ञ चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेर उपचारमा खटिरहनुभएको छ ।’

गिद्ध संरक्षणका लागि डाइक्लाफेनाक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह

बर्दिया – गिद्ध संरक्षणका लागि डाइक्लाफेनाक औषधिको प्रयोग पूर्णरुपमा प्रतिबन्ध गर्न आग्रह गरिएको छ । गिद्ध मांशहारी भए पनि आफैँले शिकार भने गर्दैन र मरेको सिनो खाएर प्रकृतिलाई सफा राख्न सहयोग पुर्‍याउने हुनाले गिद्धलाई प्रकृतिको कुचिकार भनिएको चरा विज्ञ रामबहादुर शाहीले बताउनुभयो । गिद्धले एक वर्षमा झण्डै एक हजार एक सय डलर बराबरको फोहर अर्थात नेपाली रुपैँया एक लाख ४५ हजार दुई सय बरारबरको फोहर खाएर व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभयो । पशु चौपायको उपचारमा डाइक्लोफेनाक सोडियमको प्रयो...

पैयुँ गाउँपालिकामा पशुका लागि स्वास्थ्य शिविर

पर्वत : पर्वतको पैयुँ गाउँपालिकामा पशुहरूको लागि पनि स्वास्थ्य शिविरको आयोजना गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजना तथा पैयुँ गाउँपालिका–१ टकलाकको समन्वयमा पशुहरूमा रहेको बाँझोपनको समस्या हल गर्ने, विभिन्न रोगहरूको जाँच, औषधि उपचार र औषधि वितरण सेवा सहितको पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो।कृषकहरूले लगानी गरेर पशुपालन गर्दै आएको भए पनि ती पशुको स्वास्थ्य परीक्षण नहुँदा तथा बिरामी हुँदा पनि घरायसी उपचारमा अल्झिएर क्षति खेप्नुपरिरहेको अवस्था अन्त्य गर्ने प्र

सुदूरपश्चिममा पहिलोपटक शल्यक्रिया सेवासहितको पशु अस्पताल

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरमा शल्यक्रिया गर्ने व्यवस्थासहितको पशु अस्पताल सञ्चालनमा आएको छ । साना पशुहरूको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा ल्याएको हो ।

सुदूरपश्चिममा पहिलोपटक शल्यक्रिया सेवासहितको पशु अस्पताल

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरमा शल्यक्रिया गर्ने व्यवस्थासहितको पशु अस्पताल सञ्चालनमा आएको छ । साना पशुहरूको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा ल्याएको हो ।

कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधि अयाेग्य

काठमाडौं : नेपालमा कोरोना उपचारमा प्रयोग गरिएका चार प्रकारका औषधिहरू सम्झौता अनुसारको नभएको पाइएकाे छ।महालेखा परीक्षकको प्रतिवेदनमा चार प्रकारका औषधिहरू सम्झौता अनुसारको नभएको र इन्सूलिन अस्पार्टको उत्पादन मुलुक फरक परेको उल्लेख गरिएकाे छ।स्वास्थ्य सेवा विभागले एक आपूर्तिकर्ताबाट कोभिड १९ उपचारमा आवश्यक ११ प्रकारका औषधि खरिद गरि २ करोड ४३ लाख ६५ हजार भुक्तानी दिएकोमा आपूर्ति भएका औषधिको केमेष्ट्रि समेतको विज्ञ समितिबाट गुणस्तर परीक्षण गर्दा ४ प्रकारका औषधि सम्झौता अनुसार नभएक

कोरोना उपचारमा गरिएको यी गल्तीले तीब्र रूपमा बढ्दै कालो ढुसी, यसो भन्छन् विज्ञ

भारतमा कोरोनासँगै, कालो ढुसीको मामला पनि द्रुत गतिमा बढ्दैछ। नेपालमा पनि त्यस्तो केस भेटिएको डाक्टरहरूको भनाइ छ । यससँगै मानिसहरूका मनमा एउटा डर उत्पन्न हुन

स्वास्थ्यमन्त्रीको गुनासो: कोभिडका गम्भीर बिरामीलाई सिनियर डाक्टरले हेरेनन्

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको उपचारमा सिनियर डाक्टरहरु जिम्मेवार नबनेको आरोप लगाएका छन् । कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै उनले त्यसो गर्न नहुनेमा सचेत समेत गराए । कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा निजी क्षेत्रका व्यक्तिहरुसँग छलफलमा मन्त्री त्रिपाठीले मन्त्रालयले कोभिडको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको समेत ब

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल वा सुविधा …

क्यान्सर उपचार नेपालमै सम्भव : विज्ञ

केही वर्ष अघिसम्म नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्निथ्यो तर अहिले त्यस्तो छैन । नेपाली स्वास्थ्य क्षेत्रले यसको उपचारमा फड्को मारेको छ । दुर्लभ र गम्भीर प्रकृतिका बाहेक धेरै क्यान्सरको उपचार नेपालमै सम्भव बन्दै गएको क्यान्सर बिशेषज्ञले बताएका छन्।