बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान लागूऔषध केसका कारण जेलमा छन् । उनीसँगै अभिनेत्री अनन्या पाण्डे पनि विवादमा तानिएकी छन् ।
नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले लागूऔषधका विषयमा आर्यन र अनन्याको नयाँ च्याट सार्वजनिक भएको छ । च्याटमा दुईजनाले लागूऔषध लेनदेन र एनसीबीको पनि चर्चा गरेका छन् ।
एउटा च्याटमा अनन्याले कोकेन टुमरो अर्थात् भोलि कोकेन खाने भनी अफर दिएकी थिइन् । अनि अर्को च्याटमा आर्यनले साथीहरूलाई एनसीबीको नाममा धम्क्याएका पनि पाइएको छ ।
ह्वाट्सयाप च्याटमा आर्यनले अचित कुमार नामक ...