अस्थायी आवासको रकम अब भूकम्प पीडितकै हातमा दिइने

पहिले लाभग्राहीका लागि अस्थायी आवास निर्माणको रकम बैंक खातामा पठाउनुपर्ने अनिवार्य व्यवस्थालाई संशोधन गरेर उक्त रकम हातैमा दिन मिल्ने गरी कार्यविधि संशोधन गरिएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

सम्बन्धित सामग्री

पूर्वमुख्यमन्त्री शाहीको आर्थिक सहयोगमा ११० वटा अस्थायी टहरा निर्माण

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको आर्थिक सहयोगमा भूकम्प पीडितका लागि सय वटा  १० वटा अस्थायी टहरा निर्माण भएका छन्। पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पारिश्रमिकबाट रकम उपलब्ध गराएर व्यक्तिगत रूपमा ती टहरा निर्माणका लागि सहयोग गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका शाहीले भूकम्प प्रभावितका अस्थायी आवास निर्माणमा सहयोग गरेका छन्। नेता शाहीले जाजरकोट […]

भूकम्पपीडितलाई अस्थायी आवासकाे दोस्रो किस्ता निकासा

जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम निकासा गरेको छ।...

अस्थायी आवास बनाउन १० हजार भूकम्पपीडितको खातामा २६ करोड जम्मा

काठमाडौं : गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणको लागि दिएको अनुदान रकम २६ करोड ८ लाख रुपैयाँ भूकम्पपीडितसम्म पुगेको छ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीय तहबाट सम्झौता भएका १० हजार ७३४ जना भूकम्पपीडितको खातामा उक्त रकम जम्मा भएको हो।स्थानीय तहबाट भूकम्पपीडित कायम गरेका ४९ हजार ६०३ भूकम्पपीडितले अझै अस्थायी आवास अनुदान सम्झौता गरिसकेका छैनन्। स्थानीय तहबाट कायम भएका भूकम्पपीडितको संख्या जम्मा ६० हजार ३३७ जना छ।

भूकम्प कहर: त्रिपालको बसाइ, चिसोले ३२ को मृत्यु

सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ।...

भूकम्प प्रभावित चार जिल्लामा १८ हजार  अस्थायी आवासका लागि अनुदान निकासा

भूकम्प प्रभावित चार जिल्लामा १८ हजार अस्थायी आवासका लागि पहिलो किस्ताबापतको अनुदान रकम निकासा भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म रुकुम पश्चिम, जाजरकोट, बझाङ र...

विदेश सयरमा छ सरकार

१४ मंसिर, काठमाडौं । भूकम्प गएको महिना दिन हुनलाग्दा पनि जाजरकोट र रुकुम पश्चिमका जनताले सरकारले दिन्छु भनेको राहत पाउन सकेको छैनन् । अस्थायी आवास बनाउन दिने भनिएको ५० हजार रकम अझै भूकम्प प्रभावितको हातमा पुगेको छैन । अस्थायी अवास नबन्दासम्म त्रिपालमुनी रात काट्नुको विकल्प छैन । त्रिपालबाट शित चुहिएर बस्न सकिन्न । चिसोकै कारण […]

यसरी पाउँछन् भूकम्प प्रभावितले अस्थायी आवासबापतको रकम

काठमाडौं । सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । जाजरकोट र रुकुम पश्चिमका लागि ५०/५० करोड, बझाङका लागि रु […]

यसरी पाउँछन् भूकम्प पीडितले अस्थायी आवासबापतको रकम

काठमाडौँ- सरकारले जाजरकोट भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।  जाजरकोट र रुकुम...

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासका लागि रकम

काठमाडौं : सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ।भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए। जाजरकोट र रुकुम पश्चिमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड रुपैयाँ निकासा भएको छ। अब जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयमा स्थानीय प

भूकम्प प्रभावितको अस्थायी आवासका लागि १ अर्ब ४१ करोड निकासा

काठमाडौँ : भूकम्प पीडितका लागि अस्थायी अवास बनाउन सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरिएको जानकारी दिए।विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको कात्तिक २६ को निर्णयबाट स्वीकृत भएको 'भूकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८०' अनुसार यस