१४ मंसिर, काठमाडौं । भूकम्प गएको महिना दिन हुनलाग्दा पनि जाजरकोट र रुकुम पश्चिमका जनताले सरकारले दिन्छु भनेको राहत पाउन सकेको छैनन् । अस्थायी आवास बनाउन दिने भनिएको ५० हजार रकम अझै भूकम्प प्रभावितको हातमा पुगेको छैन । अस्थायी अवास नबन्दासम्म त्रिपालमुनी रात काट्नुको विकल्प छैन । त्रिपालबाट शित चुहिएर बस्न सकिन्न । चिसोकै कारण […]