लाओस र नेपाल दुबैको लक्ष्य उपाधि

काठमाडौं-प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा शुक्रबार नेपाल र लाओस प्रतिस्पर्धा गर्दै छन्। खेल अघि आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ हुने फाइनलमा लाओस समूहचरणको हारको बदलाको प्रतिक्षामा हुँदा नेपाल भने सुधारिएको खेल पस्कँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ। लिग चरणमा अपराजित […]

सम्बन्धित सामग्री

फिफा विश्वकप छनोटः लाओसलाई घरमै हराउने चुनौती

काठमाडौँ – फिफा विश्वकप २०२६ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपाल र लाओस दोस्रो लेगमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छन्। नेपालले आफ्नो घरेलु मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरी खेलेकाले दोस्रो चरण प्रवेशका लागि दुबै टिमलाई निर्विकल्प जित जरुरी छ। नेपाललाई घरेलु दर्शकमाझ रोकेर उत्साही बनेको लाओस दोस्रो लेगमा जितसहित दोस्रो चरण प्रवेश गर्ने […]

विश्वकप छनोटः दोस्रो लेग खेल्न आज लाओस जाँदै राष्ट्रिय फुटबल टोली

काठमाडौं, २६ असोज।राष्ट्रिय फुटबल टोली विश्वकप छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगका लागि आज शुक्रबार लाओस जाँदै छ। बिहीबार घरेलु मैदानमा पहिलो लेग खेलेका नेपाल र लाओसका टोली दोस्रो लेगका लागि सँगै लाओस जान लागेका हुन्।नेपाली टोलीको साढे १२ बजेका लागि फ्लाइट सेड्युल भए पनि दिउँसो २बजेपछि लाओस प्रस्थान गर्नेछन्।नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३०गते मंगलबार लाओसमा हुने छ।

दशरथ रंगशालामा नेपाल भर्सेज लाओस (तस्बिरहरु)

काठमाडौँ – विश्वकप फुटबल छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओसबीचको खेल बराबरीमा सकिएको छ। पहिलो लेगअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको ३३ औँ मिनेटमा लाओसका कप्तान बौनफाचन बौनकोङले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा नेपाल खेलमा फर्कियो। नेपालका लागि […]

लाओस–नेपाल उस्तै टिम हुन्, जित्नेगरी खेल्छौँ : रोहित चन्द

काठमाडौं । फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तिब्र पारेको छ । असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तिब्र पारेको हो । फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ […]

नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ गते

काठमाडौँ : फुटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ। आज (शुक्रबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले उक्त जानकारी दिएको हो।फिफा वरीयतामा लाओस १८६औँ र नेपाल १७५औँ स्थानमा छन्। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि उनले बत

प्रधानमन्त्री थ्री नेसन्स कप : पहिलो हाफमा नेपाल र लाओस १–१ को बराबरीमा

प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधिका लागि अहिले नेपाल र लावसबीच प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा नेपाल र लावस बराबरीमा छन् । खेलको १७औं मिनेटमा लावसले सुरुवाती...

थ्री नेशन्स कप : उदघाटनमा नेपाल र लाओसको खेल शुरु

काठमाडौं : नेपाल‚ भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा शुरु भएको छ।चैत ८ गते देखि १७ गतेसम्म हुने खेलको उद्घाटन बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएपछि नेपाल र  लाओसको खेल शुरु भएको हो।सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र लाओस ७ वर्षपछि फेरि भिड्दैछन्। सिंगल राउन्ड रोबिनका आधारमा हुने यस प्रतियोगिताका उत्

बङ्गलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेलको तयारी

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि छलफल चलिरहेको बताएको छ । एन्फाले बंगलादेश, लाओस र बुनईसँग मैत्रीपूर्ण खेलमा लागि छलफल चलिरहेको र अन्तिम टुङ्गो लाग्न लागेको बताएको छ ।‘बंगलादेश, लाओस र बुनाईसँग मैत्रीपूर्ण खेलको लागि छलफल चलिरहेको छ । अन्तिम टुङ्गो लाग्न बाँकी छ,’ एन्फाका महासचिव किरण राईले रातोपाटीसँगको कुराकानीमा भने । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट हटाएका १० खेलाडी पनि यसै मैत्रीपूर्ण खेलबाट आउने सम्भावन

जापानले नेपाल लगायतका देशलाई १ करोड १० लाख डोज कोरोना खोप दिने

काठमाडौं। जापानले यसै महिना भित्र नेपाल लगायतका देशलाई १ करोड १० लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ। जापानका विदेश मन्त्री तासिमित्सु मेटेगीले आज टोकियोमा आयोजित पत्रकार सम्मेलनमा नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका र केही पेसिफिक क्षेत्रमा रहेका द्वीप राष्ट्रहरूलाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। जापानले कोभ्याक्स मार्फत ती खोप उपलब्ध गर्न लागेको हो।