लाओस–नेपाल उस्तै टिम हुन्, जित्नेगरी खेल्छौँ : रोहित चन्द

काठमाडौं । फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तिब्र पारेको छ । असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तिब्र पारेको हो । फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ […]

सम्बन्धित सामग्री

रोहित र पर्सिकबीच सम्झौता नवीकरण

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द ठकुरीले इन्डोनेसियाको लिग वान क्लब पर्सिक कदिरी एफसीसँगको सम्झौता नवीकरण गरेका छन् । पर्सिक र रोहित दुवैले सामाजिक सञ्जालमार्फत नयाँ सिजन २०२३–०२४ का...

रोहित इन्डोनेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पछिल्लो खेलमा कप्तानी गरेका रोहित चन्द व्यवसायिक फुटबलका लागि आइतबार इन्डोनेसिया फर्कदैछन् । इन्डोनेसियाको लिग वानमा असोज १५ गते एक खेलपछि भएको भाग दौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएपछि त्यहाँको लिग स्थगित थियो । त्यहि क्रममा स्वदेश फर्केका रोहितले कात्तिक ३० गते पाकिस्तानविरुद्ध भएको खेलमा नेपाली टोलीको […]

रोहित इन्डोनेसिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।पर्सिका केडिरीबाट खेलिरहेका रोहित इन्डोनेसिया उडेका हुन् । रोहितको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ । रोहितले यो सिजन पर्सिकाबाट १० खेल खेलेका छन् । यसअघि रोहितले इन्डोनेसियाकै क्लब पर्सिका जाकार्ताबाट खेलिरहेका थिए ।

रोहित आज इन्डोनेसिया फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द व्यवासियक जिम्मेवारी निर्वाह गर्नका लागि शुक्रबार इन्डोनेसिया जाँदैछन् । रोहितका दाजु रविनका अनुसार राती १०ः०० बजे उनी त्यसतर्फ प्रस्थान गर्नेछन् । बंगलादेशविरुद्ध मंगलबार भएको मैत्रीपूर्ण खेलका लागि रोहित असोज ३ गते स्वदेश फर्केका थिए । उनी सम्मलित टोलीले दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–१ ले पराजित […]

रोनाल्डिन्होसँग खेल्न पाएकोमा रोहित चन्द खुशी, यस्तो छ प्रतिक्रिया

काठमाडौं, १९ असार । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन् । आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै अनुभवी खेलाडी रोहितले ुजादूु हेर्दै आएको रोनाल्डिन्होसँग खेल्नु भाग्यशाली कुरो भएको बताए । हाल इन्डोनेसियन शीर्ष डिभिजन लिग क्लब पेर्सिक केडेरीमा अनुबन्ध भएका […]

रोहित पर्सिकमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर रोहित चन्द इन्डोनसियन लिग वान क्लब पर्सिक कदिरी एफसीमा अनुबन्धित भएका छन् । पर्सिकले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट रोहितलाई अनुबन्ध गरिएको जनाएको छ । ३० वर्षीय रोहित लिग वान क्लब पर्सिजा जाकर्ताबाटै अर्काे लिग वान क्लब पर्सिकमा अनुबन्ध भएका हुन् । सम्झौता रकम र अवधि भने खुलाइएको छैन । […]

रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध

८ जेठ, काठमाडौं ।   रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीमा आवद्ध भएका छन् । क्लबले आइतबार सामाजिक सञ्जालमा हाम्रो हिमालयन टाइगर भन्दै रोहितको तस्वीर पोस्ट गरेको छ । रोहितले आइतबार नै ईन्डोनेसियाको अर्को क्लव पर्सिजा जाकार्ता छाडेका थिए । यो सिजनमा पर्सिजा आठौं स्थानमा रह्यो भने रोहित आवद्ध भएको पेरिसिक केडिरी ११ ‌औं स्थानमा छ […]

रोहित चन्द सम्मिलित पर्सिजाको जाकर्तासँग दोस्रो हार

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ । मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार ब्यहोरेको हो । पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५ मिनेटमा निर्णायक गोल गरे । साफ उपबिजेता भएपछी माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका […]

नेपाल फर्किएनन् अल्मुताइरी, रोहित चन्द सिधै इन्डोनेशिया

काठमाडौं, १ कात्तिक । नेपाललाई साफ च्याम्पियनसिप फुटबलको फाइनलसम्म पुर्याउने मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपाल फर्किएनन् । राष्ट्रिय फुटबल टोली विहानै त्रिभुवन विमानस्थलमा अवतरण हुँदा अल्मुताइरी थिएनन् । विवादमा आइरहने अल्मुताइरीले एन्फाका पदाधिकारीप्रति आक्रोश पोखेका थिए । आफूलाई विभिन्न आरोप लगाएको भन्दै नेपाल नफर्कने घोषणा गरेका थिए । नभन्दै उनी फर्किएनन् । अल्मुताइरी नेपाल बसाईंका […]