फिफा विश्वकप छनोटः लाओसलाई घरमै हराउने चुनौती

काठमाडौँ – फिफा विश्वकप २०२६ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपाल र लाओस दोस्रो लेगमा उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छन्। नेपालले आफ्नो घरेलु मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरी खेलेकाले दोस्रो चरण प्रवेशका लागि दुबै टिमलाई निर्विकल्प जित जरुरी छ। नेपाललाई घरेलु दर्शकमाझ रोकेर उत्साही बनेको लाओस दोस्रो लेगमा जितसहित दोस्रो चरण प्रवेश गर्ने […]

सम्बन्धित सामग्री

फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित

बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा शुक्रबार बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । …

फिफा विश्वकप छनोट : कोलम्बियाले हरायो ब्राजिललाई

काठमाडौँ– फिफा विश्वकप फुटबल छनौटमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियाले ब्राजिललाई २–१ गोलले हराएको हो ।  कोलम्बियाका लागि लुइस डियाजले दुई गोल गरेका थिए । खेलको ७५औँ र ७९औँ मिनेटमा गोल गर्दै उनले कोलम्बियालाई महत्वपूर्ण जित दिलाए । यसअघि खेलको चौथो मिनेटमा ब्राजिलका गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए […]

फिफा विश्वकप छनोट: दोस्रो हाफमा समालिएको नेपाल युएईसँग पराजित

काठमाडौं- २०२६ को फिफा विश्वकप र एसियाकप छनोटको दोस्रो चरणको समूहको पहिलो खेलमा नेपालले युएईसँग ४-० ले पराजित भएको छ। नेपाल विरुद्व पहिलो हाफमानै ४ गोलको अग्रता बनाएको युएईले दोस्रो हाफमा थप गोल गर्न असफल भयो। युएईको दुबईमा भएको पहिलो खेलमा पहिलो हाफमा  युएईले नेपालमाथि एकपक्षीय आक्रमण गर्दै पहिलो हाफमै ४-० को फराकिलो अग्रता बनाएको […]

फिफा विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै

२६ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो ३ बजे यूएई प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै छनोट खेल्ने टोलीलाई बिदाइ गरेको थियो । टिममा रहेका दुई खेलाडी रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा […]

विश्वकप छनाेट : भेनेजुएलामाथि अर्जेन्टिनाको सानदार जित

फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।

फिफा विश्वकप छनोट : नेदरल्यान्ड्स र मोन्टेनेग्रोको बराबरी

काठमाडौँ-  फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले बराबरी खेल्दै अंक  बाँडेका छन् । युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्यान्ड्स र मोन्टेनेग्रोले  २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मेम्फिस डिपेले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा नेदरल्यान्ड्सको जित सुनिश्चित भएन ।मोन्टेनेग्रोका लागि लिजा भुकोटिक र निकोला भुज्नोभिकले […]

फिफा विश्वकप छनोट – पोर्चुगल, स्पेन र जर्मनीले प्रतिस्पर्धा गर्दै

एजेन्सी – अर्काे वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा आज (बिहीबार) राति विभिन्न चार समूहको १० खेलमा प्रतिस्पर्धा हुदैछ । पोर्चुगल, स्पेन, जर्मनी, क्रोएसिया र स्वीडेनले आ–आफ्नो प्रतिद्धन्द्धीसँग खेल्दैछ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयरल्यान्डसँग उसैको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा गर्दैछ । ६ खेलबाट […]

फिफा विश्वकप छनोटमा ब्राजिल र कोलम्बियाको बराबरी

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र कोलम्बियाले बराबरी खेलेका छन् । सोमबार बिहान भएको खेलमा ब्राजिल र कोलम्बियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसँगै ब्राजिल १० खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ । १५ अंक जोडेको कोलम्बिया पाँचौं स्थानमा छ ।

फिफा विश्वकप छनोटः लाटभियामाथि नेदरल्याण्ड्सको जित

काठमाडौं, २३ असोज । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा नेदरल्याण्ड्सले लाटभियामाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको १९ औं मिनेटमा डाभी क्लासेनले गर्दै नेदरल्याण्डन्ड्सलाई सुरुवाति अग्रता दिलाएका थिए जुन गोल निर्णायक बन्न पुग्यो । यस जितसँगै नेदरल्यान्ड्स ७ खेलमा १४ अंक जोड्दै […]

फिफा विश्वकप छनोटः जर्मनीको रोमान्चक जित

काठमाडौं, २३ असोज । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा जर्मनीले रोमानियामाथि रोमान्चक जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ९औं मिनेटमा इअनिस हागीले गोल गर्दै रोमानियालाई सुरुवाति अग्रता दिलाएका थिए । तर, ५२औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरी अवस्थामा […]