दशरथ रंगशालामा नेपाल भर्सेज लाओस (तस्बिरहरु)

काठमाडौँ – विश्वकप फुटबल छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओसबीचको खेल बराबरीमा सकिएको छ। पहिलो लेगअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको ३३ औँ मिनेटमा लाओसका कप्तान बौनफाचन बौनकोङले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा नेपाल खेलमा फर्कियो। नेपालका लागि […]