कम वरीयताका टोली बोलाएर थ्री नेशन्स कप जित्ने दाउमा एन्फा, प्रशिक्षक र एन्फाबिच मिलेको छैन समन्वय?

काठमाडौं : बुधवारबाट काठमाडौंमा ‘प्रधानमन्त्री थ्री नेशन्स कप’ फुटबल सुरु हुँदैछ। प्रतियोगितामा आयोजक नेपालसहित नेपालभन्दा कम वरीयताका भुटान र लाओसको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागिता जनाउन भुटान र लाओस दुवै टोली नेपाल आइसकेका छन्। फिफा वरीयतामा नेपाल १७५ औँ स्थानमा रहँदा भुटान १८५ र लाओस १८७ औँ स्थानमा छ। वरीयताका हिसाबले…