लयमा पाकिस्तान, भारतपछि न्यूजिल्याण्ड पनि डगमगायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान लयमा देखिएको छ । पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो ।

सम्बन्धित सामग्री

दुई दिनको खेल बाँकी रहँदा न्यूजिल्याण्ड जिततर्फ उन्मुख

एजेन्सी – दक्षिण अफ्रिका विरुद्धको घरेलु टेस्ट शृंखलाको दोस्रो खेलमा न्यूजिल्यान्ड जित तर्फ अग्रसर रहेकाे छ । जितका लागि २ सय ६७ रनको लक्ष्य पछ्याइरहेको न्यूजिल्यान्डलाई तेस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा ४०-१ को अवस्थामा २ सय २७ रन चाहिएको छ । ओपनर टम ल्याथम २१ रन बनाएर क्रिजमा छन् । अर्का ओपनर डेभोन कन्वे […] The post दुई दिनको खेल बाँकी रहँदा न्यूजिल्याण्ड जिततर्फ उन्मुख first appeared on हाम्रो खेलकुद.

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक

२३ कात्तिक, काठमाडौं । श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए । चौथो टिम बन्न लिग चरणको अन्तिम खेल खेल्नुअघि समान ८/८ अंक जोडेका न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धामा थिए । न्यूजिल्याण्डले बिहीबार श्रीलंकालाई १७१ रनमै रोक्यो र २६.४ ओभर बाँकी […]

न्यूजिल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने खत्री पक्राउ

काठमाडौं, १८ जेठ । न्यूजिल्याण्ड पठाईदिन्छु भनी ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । न्यूजिल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने काठमाडौं नागार्जुन नगरपालिका–९ स्यूचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । वर्किङ भिषामा न्यूजिल्याण्ड जान प्रतिब्यक्ति १५ लाख रुपैयाँ लाग्छ, न्यूजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु, […]

टी–ट्वान्टी विश्वकप फाइनल : टस हारेको न्यूजिल्याण्ड पहिला ब्याटिङ

काठमाडौँ– टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्तमा न्यूजिल्याण्ड र अष्ट्रेलियाबीच अहिले खेल भइरहेको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा अष्ट्रेलियाका कप्तान एरोन फिन्चले टस जितेपछि न्यूजिल्याण्डलाई ब्याटिङको निम्तो दिएका छन् । न्यूजिल्याण्डका मार्टिन गप्टिल र डेरियल मिचेलले ओपनिङ गरेका छन् । दुई खेलाडीले न्यूजिल्याण्डलाई सुदृढ सुरुआत दिएका छन् । अष्ट्रेलिायका लागि जोश हेजलवुडले पहिलो विकेट लिएका […]

विश्वकपको फाइनलमा अष्ट्रेलिया-न्यूजिल्याण्ड भिड्दै

काठमाडौं: आइसीसी टी ट्‍वान्टी विश्वकपको फाइनल आज हुँदै छ। दुबईमा हुने खल आज राति पौने आठ बजे अष्ट्रेलिया र न्यूजिल्याण्ड आमने-सामने हुँदैछन्।अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको हो भने न्यूजिल्याण्डले इग्ल्याण्डलाई हराएको हो।न्टीपहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगे हो भने अष्ट्रेलियाले पाकिस्तानलाई पनि पाँच विकेटले नै हरायो। अष्ट्रेलियाले र न्यूजिल्याण्ड विश्वकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन्।&

इंग्ल्याण्डमाथि सनसनीपूर्ण जित निकाल्दै न्यूजिल्याण्ड फाइनलमा

काठमाडौँ– इग्ल्याण्डलाई पराजित गर्दै न्यूजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । अबुधाबीमा न्यूजिल्याण्डलाई जितका लागि अन्तिम ४ ओभरमा ५७ रन आवश्यक हुँदा उसले तीन ओभरमै लक्ष्य भेटायो । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले ४ विकेटको क्षतिमा १६६ रन बनाको […]

विश्वकपबाट भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

भारतको झिनो आशा समाप्त पार्दै न्यूजिल्याण्ड जारी आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। सुपर १२ को आफ्नो अन्तिम खेलमा आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्ड सेमिफाइनल पुगेको हो। समूह २ मा न्यूजिल्याण्ड ५ खेलबाट ८ अंक जोडेर समूहको उपविजेता बन्ने पक्का भएको छ। चार खेलबाट ८ अंक भएको पाकिस्तान यसअघि नै अन्तिम चारमा […]

न्यूजिल्याण्ड : ६ जनामाथि चक्कू हान्ने हमलाकर्ता मारिए

न्यूजिल्याण्डको एक सुपरमार्केटमा ६ जनालाई चक्कू हानेर घाइते बनाउने एक ‘हिंस्रक अतिवादी’ लाई न्यूजिल्याण्ड प्रहरीले हत्या गरेको छ ।न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले यसलाई ‘आतंकवादी हमला’ बताएकी छिन् । हमलाकर्ता श्रीलङ्काली नागरिक हुन् । सरकारले हमलाकर्ता पहिलादेखि नै निगरानीमा भएको बताएको छ ।हमलाकर्ता इस्लामिक स्टेट आतंकवादी समूहद्वारा प्रे रित भएको बताइन्छ । प्रधानमन्त्री अर्डर्नले उनलाई सुरक्षाबलले ६० सेकेन्डभित्र नै मारेको बताइन् ।शुक्रबार अपरान्ह पत