काठमाडौं, १८ जेठ । न्यूजिल्याण्ड पठाईदिन्छु भनी ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । न्यूजिल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने काठमाडौं नागार्जुन नगरपालिका–९ स्यूचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । वर्किङ भिषामा न्यूजिल्याण्ड जान प्रतिब्यक्ति १५ लाख रुपैयाँ लाग्छ, न्यूजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु, […]