न्यूजिल्याण्डको एक सुपरमार्केटमा ६ जनालाई चक्कू हानेर घाइते बनाउने एक ‘हिंस्रक अतिवादी’ लाई न्यूजिल्याण्ड प्रहरीले हत्या गरेको छ ।न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डर्नले यसलाई ‘आतंकवादी हमला’ बताएकी छिन् । हमलाकर्ता श्रीलङ्काली नागरिक हुन् । सरकारले हमलाकर्ता पहिलादेखि नै निगरानीमा भएको बताएको छ ।हमलाकर्ता इस्लामिक स्टेट आतंकवादी समूहद्वारा प्रे रित भएको बताइन्छ । प्रधानमन्त्री अर्डर्नले उनलाई सुरक्षाबलले ६० सेकेन्डभित्र नै मारेको बताइन् ।शुक्रबार अपरान्ह पत