टोल स्तरबाट आएका सुझावलाई समेटेर आर्थिक वर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्ने काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले बताएका छन् । राजस्व परामर्श समितिको आज आयोजना गरेको आव २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् । ‘निर्वाचित हुनेबित्तिकै नीति कार्यक्रम तयार गर्नु पर्ने समय भयो । छलफल र अन्तरक्रियालाई व्यापक सकिएन । अहिले जति छलफल भयो । त्यसलाई अहिले नै समावेश गर्ने प्रया