संसद अवरुद्ध गर्दै आइरहेको एमालेले किन पठायो महाभियोग सिफारिस समितिमा सांसदको नाम ?

काठमाडौं : नेकपा एमालेले दुई अधिवेशनदेखि लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेको छ। आफूले कारवाही गरेका १४ सांसदलाई हटाउनुपर्ने र सभामुख अग्नि सापकोटाको राजीनामा माग्दै एमालेले बैठक अवरोध गर्दै आइरहेको हो। आजको बैठक पनि एमालेले अवरोध गरेको थियो। अवरोधबिच एमाले सांसदसहितको ११ सदस्यीय महाभियोग सिफारिस समिति घोषणा गरिएको थियो। समितिमा…

सम्बन्धित सामग्री

कांग्रेसमाथि ओलीको आरोपः सत्ताबाट हट्नुपरेको पीडामा संसद अवरुद्ध

काठमाडौँ – सत्तारुढ प्रमुख घटक एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको दाबी गरेका छन्। अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेका पीडामा निहुँ खोजेर संसद अवरुद्ध गरेको आरोप लगाएका हुन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित कार्यक्रममा ओलीले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, […]

नेपालमा संसद अवरुद्ध हुनु हुँदैनः कानुनविद् सुवेदी

काठमाडौँ – कानुनविद् डा. सूर्य सुवेदीले नेपालमा संसद अवरुद्ध हुनु नहुने बताएका छन्। प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद बैठक अवरुद्ध पारिरहेका बेला उनले सो टिप्पणी गरेका हुन्। काठमाडौंमा शनिवार आयोजित प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता सुवेदीले संसदको जननी मानिएको बेलायतमा कहिल्यै संसद अवरुद्ध […]

विपक्षीले गरे संसद अवरुद्ध

१० फागुन, काठमाडौं । विपक्षी दलहरुले संसद अवरुद्ध गरेका छन् । बालकुमारी घटनाको दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् । माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौलाले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै […]

बागमती प्रदेश : बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेद्वारा संसद अवरुद्ध

बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ । बजेट माथिको छलफलका लागि आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेले अवरोध गरेको थियो ।एमालेको अवरोधका कारण प्रदेशसभाको बैठक सोमबार (आज) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक स्थगित भएपछि एमालेका सांसदहरुले सरकारले वितरण गरेको बजेट पुस्तिकाको औचित्य नभएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई फिर्ता दिएका थिए ।उनीहरुले प्रदेश सरकारको बजेट अस

कर्णाली प्रदेश सभा: सहमति कार्यान्वयनबारे लिखित धारण माग्दै संसद अवरुद्ध

कर्णाली प्रदेश सभाको नवौं अभिवेशनको दशौं बैठकमा नेकपा एमालेले कर्णाली प्रदेश सरकारले यसअघि आफूसंग गरेको सात बुंदे सहमति कार्यान्वयनबारे लिखित धारणा माग गर्दै संसद अवरुद्ध गरेको छ।...

संसद अवरुद्ध गरेर केही प्राप्त हुँदैन : उपेन्द्र यादव

११ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद अवरुद्ध गरेर केही प्राप्त नहुने बताएका छन् । अब संसदको अवरोध हटाएर सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले दिपावली गर्नेहरुको मात्र होइन, ब्ल्याक आउट गर्नेहरुको पनि अपनत्व दिलाउन संविधान संशोधन […]

संसद अवरुद्ध गरेर एमसीसी पास गर्ने खेल त होइन : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि प्रश्न उठाएका छन्। उनले सरकारका कामकारबाही गर्न दिएर संसद अवरुद्ध गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्। रावलले संसदमा कसैलाई बोल्न नदिएर होहल्लाकाबीचमा एमसीसीसँगको सम्झौताअनुमोदन गर्न पो लागिएको हो कि भन्ने प्रश्न गरेका हुन्। ‘सरकारका कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गर्ने कुराको औचित्य के हो? गएराति एक ट्विटमा रावलले लेखेका छन्, ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर हो

संसद अवरुद्ध जारी रहनेछ : ओली

काठमाडौँ, २७ भदौ। सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । आइतबार संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सत्ता गठबन्धन गलत बाटोमा हिँडेको छ । नेकपा एमाले विभाजन गराउन सभामुखको […]

कर्णाली प्रदेशसभा: एमालेद्वारा निरन्तर संसद अवरुद्ध

नेकपा एमालेको निरन्तरको अवरोधका कारण कर्णाली प्रदेशसभामा असार सकिन लाग्दा पनि बजेटमाथि छलफल हुन सकेको छैन। एमालेले ह्वीप उल्लंघन गरेर मन्त्री बनेका तीन जनाको राजीनामा र सभामुखको रुलिङको कार्यान्वयन माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आइरहेको छ।...