सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेर संसदीय मर्यादा विपरित काम गरेको दाबी गरे ।आचरणबाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर संसद अवरुद्ध गरेर एमालेले संसदीय मर्यादा विपरित काम गरेको नेता पुनको तर्क छ । संसद अवरुद्ध भएपछि संसद भवनबाट बाहिरने क्रममा उनले सञ्चारकर्मीहरुले […]