संसद अवरुद्ध गरेर केही प्राप्त हुँदैन : उपेन्द्र यादव

११ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद अवरुद्ध गरेर केही प्राप्त नहुने बताएका छन् । अब संसदको अवरोध हटाएर सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले दिपावली गर्नेहरुको मात्र होइन, ब्ल्याक आउट गर्नेहरुको पनि अपनत्व दिलाउन संविधान संशोधन […]

सम्बन्धित सामग्री

संसद अवरुद्ध गरेर केही प्राप्त हुँदैनः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद अवरुद्ध गरेर केही प्राप्त नहुने बताएका छन् । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

एमालेको हठको अर्थ छैनः उपेन्द्र यादव

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माधव नेपाल संसदमा भएकोले संसद अवरुद्ध गरेको भन्ने नेकपा एमालेको हठको अर्थ नभएको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संसद अवरोध गरेर अब केही प्राप्त नहुने बताएका हुन्। उनले भने, ‘अब संसदलाई अवरोध गरेर केही प्राप्त हुँदैन। माधव जी संसदमा भएकाले […]

एमालेले संसद अवरुद्ध गर्ने भएपछि सत्ता गठबन्धनको बैठक सिंहदरवारमा

संसद बैठक शुरू हुनुअघि सत्तारूढ गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी गठबन्धनको बैठक बोलाइएको हो । बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी काठमाडौं बाहिर रहेकाले उक्त पार्टीबाट बैठकमा को सहभागी हुने भन्ने खुलेको छैन ।  संसदको प्रमुख प्रतिपक्ष दल नेकप...