संसद अवरुद्ध जारी रहनेछ : ओली

काठमाडौँ, २७ भदौ। सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । आइतबार संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सत्ता गठबन्धन गलत बाटोमा हिँडेको छ । नेकपा एमाले विभाजन गराउन सभामुखको […]

सम्बन्धित सामग्री

आगामी निर्वाचनसम्मै संसद अवरुद्ध हुन्छ : ओली

विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अवरोध चुनावसम्म कायम रहने बताएका छन् ।शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले संसद अवरोध आगामी निर्वाचनसम्म कायम रहने र चुनावमा सबैलाई धोवीमार्ट लगाउने जिकिर गरे । “एमालेले कारबाही गरेका माधवकुमार नेपाललगायतलाई संसदमा प्रवेश दिएसम्म संसदमा अवरोध कायम नै रहन्छ” उनले भने, “अवरोध आगामी चुनावसम्म पनि रहन सक्छ […]

ओलीको कुनै पनि चालबाजी सफल हुन दिदैनौं : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्। सोमबार सामाजवादी प्रेस संगठन नेपालको कार्यक्रममा उनले अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरेका छन्। यसका साथै उनले निर्वाचज आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु लोकतन्त्र विरोधी हुनु टिप्पणी गरेका छन्।

प्रचण्डको आरोप : ओली अहिले पनि प्रतिगमनकै बाटोमा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्।समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्।उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावनाविपरीत नभएको भन्द

नेकपा एमालेले संविधानलाई नै चुनौति दिने काम गर्यो : माधवकुमार नेपाल

काठमाडाैं।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताएका छन्।अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप समेत लगाएका छन् । आईतबार आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको सो फैसलालाई

आवश्यकता परे संसद् अवरोध गर्छौं : ओली

काठमाडौँ, २८ मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे संसद् अवरोध गर्ने बताएका छन् । आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै आइरहेको भन्दै आवश्यकता परे अवरोध गर्ने बताएका हुन् । उनले सभामुखले षड्यन्त्र गर्दै गए निरीह भएर नबस्ने चेतावनी समेत दिएका छन् । बैठकमा ओलीले भने, […]

संसद अवरुद्ध जारी रहन्छ : ओली

सभामुख अग्नी सापकोटाले नेकपा एमाले विभाजन गराउन सहयोग गरेकाले संसद अवरुद्ध गर्नुपरेको एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् । आइतबार संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसद अवरुद्ध जारी रहने बताएका छन् ।

ओली समूहको अकर्मण्यताकै कारण कर्णालीमा अध्यादेशबाट बजेट : मन्त्री शाही

सल्यान  : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले अकर्मण्यतामा फसेको नेतृत्वका कारण कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनुपर्ने बाध्यता आएको बताएका छन्।बजेटमाथि छलफल नगरी नियमित संसद अवरुद्ध गर्नु ओली समूहको घमण्डीपनले अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने बाध्यता रहेको बताए।आइतबार सल्यान खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहीले बजेट भनेको जनता केन्द्रित र प्रत्यक्ष जनतासँग सरोकार राख्ने विषयमा समेत ओली समूहले संसद अवरुद्ध गर्नुको ठ

अध्यादेश फेल गर्ने आँट छ कसैको? : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाडौंमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका हुन्। उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबीसमेत…