बिरामी पर्न थाले निर्वाचन अधिकृतहरू

वैशाख ३० गते स्थानीय तहको निर्वाचन सकिएपछि मतपत्र सङ्कलन, मुचुल्का बनाउने, सर्वदलीय बैठक बस्ने काम सकेर मतपत्र गन्ने क्रम जारी छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भए लगत्तै अधिकांश स्थानीय तहका निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत सुत्न पाएका छैनन् । मतगणना जारी रहेका सहरी क्षेत्रका स्थानीय तहका मतदान अधिकृतहरू थकान, तनाव आदिका कारण बिरामी पर्न थालेका छन् ।एक स्थानीय तहमा एक जनामात्रै मतदान अधिकृत वा मुख्य निर्वाचन अधिकृत रहन्छन् । लामो समयसम्म मतगणना गर्नुपर्ने हुँदा निर्वाचन अधिकृतहरू धमाधम ब

सम्बन्धित सामग्री

बिरामी पर्न थाले रामीडाँडाका स्थानीय

जाजरकोटको बारेकाट गाउँपालिका–१ रामीडाँडाका स्थानीय बिरामी पर्न थालेका छन्।

चिसोका कारण बढ्न थाले बिरामी

काठमाडौँ,२२ मँसिर । विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताउनुभयो । उहाँका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत […]

आन्दोलनरत मिटरब्याज पीडितहरू बिरामी पर्न थाले

काठमाडौं। सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसद्को मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको छ। नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थाल्यो। काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितहरू बिरामी पर्न थाले। नेपाल र भारतका परराष्ट्र सचिवबिच पारवहन सन्धि र त्यसको प्रोटोकललाई चाँडै टुंग्याउनेबारे छलफल भएको छ। ताइवान मामिलामा चीनमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाले तयारी थालेको छ।

पहाडमै पाइन थाले डेङ्गुका बिरामी

काठमाडौँ,२७ भदौ । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय […]

पहाडमै पाइन थाले डेङ्गुका बिरामी

सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन्।...

सल्यानमा पनि भेटिन थाले डेंगुका बिरामी

सल्यान : सल्यानमा पनि डेंगुका बिरामी भेटिन थालेका छन्। अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन्।पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको समयमा डेंगुका बिरामी पनि देखिन थालेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ।अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकोमा हालसम्म ४ जना डेंगुका बिरामी फेला परेको सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिंहले जानकारी दिए।'अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनिया

देखिन थाले स्क्रब टाइफसका बिरामी

काठमाडौं : डेंगु ज्वरो र कोरोना संक्रमण बढिरहेको बेला हाल स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका छन्। वर्षात्‌को समयमा देखिने स्क्रब टाइफसका बिरामी हाल देखिन थालेका हुन्।टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार हाल अस्पतालमा स्क्रब टाइफसका बिरामीहरु उपचारमा आउन थालेको बताए।‘हुन त अहिले उपचारमा दैनिक आउने डेंगुका बिरामी बढ्दै गएको अवस्था छ यसका साथै स्क्रब टाइफसका बिरामी पनि आउन थालेका छन’, उनले भने।डेंगुका बिराम

भरतपुर अस्पतालमा पनि घट्न थाले कोभिडका बिरामी

चितवनस्थित भरतपुर अस्पतालमा कोभिड १९ का बिरामी घट्न थालेका छन्। गएको तीन दिनदेखि कोभिडका बिरामी विस्तारै घट्न थालेको अस्पतालले जनाएको छ।

जिल्ला अस्पताल जलेश्वरमा आउँदैनन् बिरामी

विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या  भने न्यून छ ।

जाजरकोटमा दादुराका बिरामी देखापर्न थाले

जाजरकोट । जाजरकोटमा दादुराका बिरामी देखा पर्न थालेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुराका बिरामी फेला परेका हुन् । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएको थियो । हिजो मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य […]