जाजरकोटमा दादुराका बिरामी देखापर्न थाले

जाजरकोट । जाजरकोटमा दादुराका बिरामी देखा पर्न थालेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुराका बिरामी फेला परेका हुन् । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना संकलन गरी जाँच गर्दा थप दुईमा दादुरा संक्रमण पुष्टि भएको थियो । हिजो मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य […]