गृहजिल्लामै गठबन्धन गरेर चुनाव जित्ने देउवाको दाउ

काठमाडौं । गृह जिल्ला डडेल्धुरामा पार्टीभित्रको विभाजनमा कारण सन्त्रस्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा होमिने तयारी थाल्नुभएको छ । प्रधानमन्त्री देउवाकै कारण डडेल्धुरामा सत्तारूढ राजनीतिक दलहरूबीच चुनावी गठबन्धन हुने पक्कापक्की भएको नेकपा (माओवादी केन्द्र) का नेताहरू बताउँछन् । २०४८ सालदेखि हालसम्म ६ पटक डडेल्धुराबाट निर्वार्तित प्रधानमन्त्री देउवाविरूद्ध यसपटक […]

सम्बन्धित सामग्री

फराकिलो मातान्तरले चुनाव जित्छु : मन्त्री चौधरी

दाङ : दाङ क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताएका छन्।शुक्रबार देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेश गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ। जनताले ठुलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त हो। नयाँ संविधान मार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ। संविध

भारी अन्तरले चुनाव जित्दैछौँ : मन्त्री चौधरी

दाङ क्षेत्र नम्बर १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् । देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेस गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेन्डा बोकेको छ । जनताले ठूलो त्याग र बलिदानी गरी निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो सर्त हो ।नयाँ संविधानमार्फत प्राप्त भएको संघीय गणतन्त्र, समावेशी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ ।&rsq

गिरिराजमणि पोखरेलले सुनाए चुनाव जित्ने ४ वटा आधार

काठमाडौँ- गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले आफूसँग चुनाव जित्ने ४ वटा आधार भएको बताएका छन् । महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका उम्मेदवार नेता पोखरेलले जित्ने पहिलो आधार गठबन्धन नै भएको सुनाए । संगठनिक हिसाबले माओवादी केन्द्र आफैँ पनि बलियो भएको हुनाले निर्वाचनमा प्रतिस्पर्धा भएता पनि गठबन्धनले नै जित्ने दोस्रो आधार […]

ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने रामहरि खतिवडाको दावी

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने दावी गरेका छन् । चुनावी प्रचार भेला र कार्यकर्तासँगको आन्तरिक परामर्शबाट निकालेको हिसाब सुनाउँदै खतिवडाले यसपटक आफुले १२ हजार बढी भोट ल्याएर चुनाव जित्ने दावी गरेका हुन् । नेपाली कांग्रेस एक भएको र गठबन्धन दलको मत समेत जोड्दा आफ्नो […]

कमल थापा नेतृत्वको राप्रपा र एमालेबीच गठबन्धनको तयारी

‘यतिबेलाको गठबन्धन सैद्दान्तिक र वैचारिकभन्दा पनि चुनाव जित्ने मात्र हो,’ उनले भने, ‘जहाँ गठबन्धन हुँदैन, त्यहाँ सबै स्थानमा हाम्रो पार्टीका उम्मेदवार भने हुन्छन्।’...

शंकर पोखरेलको विश्लेषणमा एमालेले चुनाव जित्ने चार आधार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा एमालेले चुनाव जित्ने चारवटा आधार रहेको दावी गरेका छन् । उनले पाँच दलीय गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनावी प्रतिस्पर्धा हुन गइरहेको भन्दै अबको चुनावले नेपालको राजनीति स्पस्ट दुई ध्रुवमा बाँडिनुपर्ने पनि बताए ।त्यसक्रममा उनले मुलुकमा बलियो राष्ट्रिय शक्ति आवस्यक भएको भन्दै जति धेरै राजनीतिक दल रहन्छन् त्यति धेरै विचलन बढ्ने र बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसक्ने बताए । महासचिव पोखरेलले अहिलेको ध्रुवीकरणले एमाले राष्ट्रिय शक्तिका रु

आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्छः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन्। काठमाडौँमा शनिबार आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी एकमुस्ट रुपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने […]

सबै पार्टीले गठबन्धन गरेपनि एमालेले चुनाव जित्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने ठोकुवा गरेका छन् । शनिवार काठमाडौंमा आयोजित नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला...

काँग्रेसले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन– प्रवक्ता महत

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन बिना नै काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन नहुने केन्द्रीय सदस्यहरूको मत रहेको बताएका छन् । आज बसेको केन्द्रीय समिति बैठकबारे पत्रकारहरूलाई जानकारी दिदैँ प्रवक्ता महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने र काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन गर्न नहुने केन्द्रीय सदस्यहरूको धारणा रहेको बताए । […]

आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्न प्रचण्डको निर्देशन

२७ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘गठबन्धनलाई नकार्न सकिँदैन, गठबन्धन चुनावसम्म नै रहन्छ […]