काठमाडौँ- गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले आफूसँग चुनाव जित्ने ४ वटा आधार भएको बताएका छन् । महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका उम्मेदवार नेता पोखरेलले जित्ने पहिलो आधार गठबन्धन नै भएको सुनाए । संगठनिक हिसाबले माओवादी केन्द्र आफैँ पनि बलियो भएको हुनाले निर्वाचनमा प्रतिस्पर्धा भएता पनि गठबन्धनले नै जित्ने दोस्रो आधार […]