आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्छः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन्। काठमाडौँमा शनिबार आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी एकमुस्ट रुपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने […]

सम्बन्धित सामग्री

बाबुरामको नेपाल समाजवादी पार्टी आयोगमा दर्ता

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन्। दर्ता भएको पार्टीको चुनाव चिन्ह खुलेको आँखा रहेको छ। भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हबाटै जितेका थिए। किन झन्-झन् […]

‘हाम्रो नेपाली पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘लौरो’

काठमाडौं, ३१ असार । अनन्तराज घिमिरेको नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’ (हानेपा) निर्वाचन आयोगमा दर्ता भएको छ । २२ सदस्यीय टिमसहित आयोगमा दर्ता भएको पार्टीले चुनाव चिन्ह लौरौ पाएको हो । हानेपा ले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ भने २२ सदस्यीय टिममा अरुणकुमार रौनियार, कल्पना न्यौपाने लगायत सदस्य […]

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं।रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।विप्लव समूहले महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने घोषणा गरेको छ।चितवनमा हालसम्म ४११ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा संक्रमण पुष्टि भएको छ र शुक्रवारबाट दिवाकर घले यू–२० फुटबल टोलीको म्यानेजर पदमा नियुक्त भएका छन्।

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी

पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । गत ७ असारमा राजधानीमा एक कार्यक्रम गरी लामिछानेले पार्टी घाेषणा...

रवि लामिछानेको पार्टी आयोगमा दर्ता

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ ।

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

१७ असार, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले  असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राजनीतिक दलको नाममा […]

रमेश खरेलको पार्टी आयोगमा दर्ता

नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टी आयोगमा दर्ता भएको हो । खरेलले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार...

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गर्ने उल्लेख गरेका छन् । ‘नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट […] The post रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता

नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरू सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।  'नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरू जनतामाझ राख

माधव-महन्थका दुवै दल निर्वाचन आयोगमा दर्ता, प्रमाणपत्र पनि बुझे

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। दर्तापछि बुधबार बेलुका निर्वाचन आयोगले प्रमाणपत्र दिएको हो। त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसमेत आयोगमा दर्ता भएको छ।  आयोगमा...