ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने रामहरि खतिवडाको दावी

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगामा १२ हजार मतान्तरले चुनाव जित्ने दावी गरेका छन् । चुनावी प्रचार भेला र कार्यकर्तासँगको आन्तरिक परामर्शबाट निकालेको हिसाब सुनाउँदै खतिवडाले यसपटक आफुले १२ हजार बढी भोट ल्याएर चुनाव जित्ने दावी गरेका हुन् । नेपाली कांग्रेस एक भएको र गठबन्धन दलको मत समेत जोड्दा आफ्नो […]