विश्वको सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा

विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएको जानकारी दिए । उनले १५ मेको बिहान ४ बजेर ५८ मिनेटमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाइला  टेकेका थिए । सगरमाथामा जाम्बियाको

सम्बन्धित सामग्री

सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने

विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताउनुभएको हो । विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको …

आरोही बुढामगरलाई सभामुख घिमिरेले दिए बधाई

काठमाडौँ – दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बधाई दिएका छन्। निवासमा सभामुखले बुढामगरलाई नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा गरे। उनले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्‍याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्।’ उपसभामुख […]

जलवायु परिवर्तन असरबारे विश्वको ध्यानाकर्षण गराउन स्याङ्बोचेमा अन्तर्क्रिया

जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तक्र्रिया गरिने भएको छ।

काला हिमालमा नै रमाउँदै छन् पर्यटक(भिडियो)

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्रमा सामान्यतया हिउँद याममा पैदलयात्री तथा पर्यटकहरूको खासै चहलपहल हुँदैनथ्यो। तर, अहिले अवस्था विगतको भन्दा फरक छ। मध्य जाडोमा अर्थात् पर्यटकीय अफ-सिजनमा पनि खुम्बु क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकको राम्रै उपस्थिति देखियो। गत डिसेम्बरकाे अन्तिम साता र जनवरीकाे सुरुवातको अवधिमा सगरमाथा आधार शिविरमा आएका यात्रु निकै भेटिए। यसलाई यो […]

सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुन थालेको छ । पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने […]

विश्वकीर्तिमानी सगरमाथा आरोहीको बालबिवाह रोकथाम अभियान सुरु

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विश्वकीर्तिमान बनाउनुभएकी आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गर्नुभएको छ । उहाँले २०७६ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गरेको बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गर्नुभएको हो । गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका–८ डुकुछापको सामुदायिक विद्यालयका विद्यार्थीका …

सगरमाथा आरोहीको बिदाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन्।...

आमादब्लम यात्राको १० दिन, हेर्नुहोस् तस्बिर र भिडिओ

बेमौसमी वर्षाले हाम्रो यात्रामा असर गर्ने हो कि भन्ने शंका उब्जियो। तर विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रतर्फ जाने भएर होला निकै उत्साहित थियौं।

अमेरिकी गायक माइक पोस्नर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

काठमाडौं : अमेरिकी प्रख्यात गायक माइक पोस्नरले विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्। पोस्नरले मंगलबार विहान सगरमाथामा पाइला टेकेका सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए।  अमेरिकी प्रख्यात गायक माइक पोस्नर, विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए। सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको जानकारी दिएका थिए।  नेपाल पुगेर आफू अत्यन्त खुशी भएको पनि उनले उल्लेख गरेका छन्।२२ वर्षको उमेरमा ३१

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु गाउँपालिकामा पहिलो पटक मोटर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ । प्रदेश नंबर १ को सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार उद्घाटन भएको छ ।  उक्त ...