सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने

विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताउनुभएको हो । विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको …

सम्बन्धित सामग्री

५ हजार ८ सय मिटर उचाइमा स्याब्रु नाचेर विश्व कीर्तिमान

साेलुखुम्बु – शेर्पा कलाकारहरूको समूहले ५ हजार ८ सय मिटर उचाइमा स्याब्रु नाचेर विश्व कीर्तिमान कायम गरेका छन् । ६ हजार ४ सय ७० मिटर अग्लो मेरापिकको हाई क्याम्प (५ हजार ८ सय मिटर) मा स्याब्रु नाचेर १५ जना शेर्पा कलाकारहरूले गिनिज बुक अफ वर्ल्डमा रेकर्ड दर्ता गराएका हुन् ।  वर्ल्ड बुक अफ रेकर्ड्सले कीर्तिमान रच्ने कलाकारहरूलाई ‘जमिनको उच्चतम उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ गरेको भन्दै प्रमाणपत्र दिएको कार्यक्रम आयोजना गर्ने संस्था शेर्पा इभेन्ट्स अर्गनाइजरका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो ।  ...

सर्लाहीमा एक हजार पाँच सय पीडितले दिए मिटर ब्याजीविरुद्ध निवेदन

सर्लाहीमा मिटर ब्याजपीडितहरुको संख्या अत्यधिक देखिएको छ। मिटर ब्याजबाट पीडित रहेको भन्दै छानबिन र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा करिब एक हजार पाँच सय पीडितले निवेदन दर्ता गराएका छन्।...

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

काठमाडौँ, ८ वैशाख । हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो । उक्त पदमार्गअन्तर्गत पाँच हजार एक सय १६ मिटर उचाइहुँदै लार्के फेदी चार हजार चार सय मिटर भिमथाङ उचाइमा […]

एथलेटिक्स ५ हजार मिटर महिलातर्फ सन्तोषीलाई स्वर्ण

एथलेटिक्स महिला ५ हजार मिटर दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा जारी खेलको निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पुरा गर्दै...

५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।पोखरा रंगशालामा आज विहान भएको खेलमा  नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन्। सन्तोषीले निर्धारित दुरी १७ मिनेट ०५।२९ सेकेन्डमा पूरा गरिन्।सन्तोषीले १० हजार मिटरमा समेत स्वर्ण जितेकी थिइन्। आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले कास्य जितिन्।४ सय मिटर हर्डल्समा आर्मीका रामप्रसाद थारुले स्वर्ण जितेका छन्।प्रतियोगिता अन्तर

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिमानसहित उनले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज बिहान १० हजार मिटर दूरी उनले ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १० दशमलव ९९ सेकेण्डमा १० हजार दूरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए । त्यही स्पर्धामा गोपीचन्द्र पा...

१० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जारी एथलेटिक्स महिलातर्फ १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। निर्धारित दूरी ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गदै सन्तोषीले स्वर्ण हात पार्दा विभागीय...

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

२९ असोज, पोखरा । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी उनले स्वर्ण पदक जितेकी हुन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । पोखरा रंगशालामा शनिबार […]

पाँच हजार मिटर दौड प्रतियोगितामा जुम्लाका प्रकाश कठायत प्रथम

कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको पाँच हजार मिटर दौड प्रतियोगितामा जुम्लाका महिला र पुरुष दुवै विधामा प्रथम भएका छन् । कर्णाली स्पोर्टस् क्लब जुम्लामा आवद्ध खेलाडी प्रकाश कठायत पुरुषतर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएका छन् ।  जुम्लाकै शेरबहादुर अधिकारी द्वितीय र सुर्खेतका अजय विकले तृतीय स्थान हासिल गरेका छन् ।जुम्लाकै अन्तिमा बुढा महिलातर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएकी छन् । द्वितीय हुनेमा सुर्खेतकी विमला

८५ हजार ग्राहकको घरमा स्मार्ट मिटर, मोबाइलमै बिजुलीको बिल

असोज, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रमा ८५ हजार स्मार्ट इनर्जी मिटर जडान सकेको छ । त्यसमध्ये करीब ८० हजार मिटर ‘एक्टिभ’ भइसकेको प्राधिकरणले जानकारी दिएको छ । करिब ९८ हजार मिटर जडान गर्ने गरी प्राधिकरणले २५ साउन २०७७ बाट स्मार्ट मिटर जडान शुरु गरेको थियो । प्राधिकरणले एसियाली विकास बैकसँग […]