पाँचथर सिमाना काबेलीदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङ हुँदै सुकेटार विमानस्थलसम्मको ३१ किलोमिटर बाहेकको क्षेत्रमा कालोपत्र सडक देख्न स्थानीयले १२ वर्ष पर्खनु पर्यो । जिल्लाका सबै ६१ वडामा सडकको पहुँच पुग्दा पनि काबेली–सुकेटारबाहेक कालोपत्रे सडक विस्तार हुन सकेको थिएन ।