सन्दीपले मुम्बईबाट आइपिएल खेल्ने

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले तीव्र गतिका बलर जस्प्रित बुमराहको स्थानमा सन्दीप वारियरलाई मौका दिएकोछ । बुमराह ब्याक इन्जुरीको कारण लामो समय देखि भारतीय टोलीमै छैनन् । उनले आइपिएल पनि गुमाउनेछन् । मुम्बईले ३१ वर्षीय सन्दीप वारियरलाई बुमराहको स्थानमा टोलीमा भित्र्याएको छ । सन्दीपले ५० लाख भारु (८० लाख रुपैयाँ) पाउने छन् । […]

सम्बन्धित सामग्री

धोनीले २०२४ को आइपिएल खेल्ने, स्टोक्स र रायूडु फुकुवा

एजेन्सी – भारतका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ पनि खेल्ने भएका छन् । चेन्नई सुपर किंग्सले धोनीलाई टोलीमा रिटेन गरेको छ । धोनीको कप्तानीमा चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो । धोनीले २००८ […] The post धोनीले २०२४ को आइपिएल खेल्ने, स्टोक्स र रायूडु फुकुवा first appeared on हाम्रो खेलकुद.

आइपिएल खेल्ने सचिन र अर्जुन पहिलो बाबु-छोरा

एजेन्सी – भारतीय पूर्व सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकर र युवा तीव्र गतिका बलर अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो बाबु छोरा बनेका छन् । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सविरुद्ध अर्जुनलाई डेब्यू दिएको थियो । अर्जुनलाई मुम्बईको घरेलु मैदान वानखडेमा रोहित शर्माले डेब्यू क्याप दिएका थिए । मुम्बईले कोलकातालाई ५ विकेटले पराजित गर्यो । […]

रोयले कोलकाताबाट आइपिएल खेल्ने

एजेन्सी – इंग्ल्यान्डका ओपनर जेसन रोयले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ कोलकाता नाइट राइडर्सबाट खेल्ने भएका छन् । बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले नाम फिर्ता लिएपछि र श्रेयस ऐर ब्याक इन्जुरीको कारण बाहिरिएपछि कोलकाताले रोयलाई टोलीमा किनेको हो । जेसन रोयले अक्सनमा १ करोड ५० लाख न्यूनतम भारु मूल्य राखेपनि कुनैपनि टोलीले किनेका थिएनन् […]

श्रीलंकाका कप्तानले आइपिएल खेल्ने

एजेन्सी – श्रीलंकाका कप्तान दासुन शानकाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । गुजरातले घाइते केन विलियम्सनको स्थानमा शानकालाई ल्याउने निर्णय गरेको छ । उनले ५० लाख भारु पाउनेछन् । गत अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि उनलाई कसैले किनेका थिएनन् । नियम अनुसार खेलाडी घाइते भएमा उसको स्थान लिने खेलाडी […]

सन्दीपले राजस्थानबाट आइपिएल खेल्ने

एजेन्सी – तीव्र गतिका बलर सन्दीप शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ राजस्थान रोयल्सबाट खेल्ने भएका छन् । तीव्र गतिका बलर प्रसिद्ध कृष्णा चोटका कारण घाइते भएपछि राजस्थानले उनको स्थानमा सन्दीप शर्मालाई मौका दिएको छ । सन्दीप शर्माले आइपिएल अक्सनमा ५० लाख भारु मूल्य राखेका थिए । तर उनी अनसोल्ड हुन पुगेका थिए । सन्दीपले […]

रुटले पहिलो पटक आइपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – इंग्ल्यान्डका अनुवभी ब्याटर जो रुटले इन्डियन प्रिमियर लिग (आइपिएल) पहिलो पटक खेल्ने भएका छन् । शुक्रबार भएको मिनी अक्सनमा जो रुटलाई राजस्थान रोयल्सले १ करोड भारुमा किनेको छ । रुट पहिलो अक्सनमा उनलाई कुनैपनि टोलीले किनेका थिएनन् । पछि अन्तिम समयमा राजस्थानले जो रुटलाई किनेको हो । योसँगै जो रुट पहिलो […]

धोनीले अर्को वर्षपनि आइपिएल खेल्ने पक्का

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ खेल्ने पक्का भएको छ । चेन्नई सुपर किंग्सका कप्तान धोनीले यस सिजनको अन्तिम खेलमा राजस्थान रोयल्सविरुद्ध खेलकोक्रममा टसको समयमा आफूले अर्को सिजन खेल्ने पुष्टि गरेका छन् । साविक विजेता तथा चार पटकको च्याम्पियन चेन्नई यस सिजनमा प्लेअफबाट बाहिरि सकेको […]

आइपिएल नखेल्नेबारे स्टार्कको जवाफ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय र मूल्य पाउने फ्रेन्चाइज लिग हो । व्यावसायिक क्रिकेटमा आइपिएल खेल्ने विश्वका सबै खेलाडीको चाहना हुन्छ । अझ एसोसिएट खेलाडीको लागि आइपिएल एउटा सपना नै हो । तर अष्ट्रेलिया तथा विश्वका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले भने पछिल्लो समय आइपिएल अक्सनमै नाम दर्ता गराएका छैनन् […]

श्रीलंका स्टार स्पिनर हसरंगाले बेंगलोरबाट आइपिएल खेल्ने

एजेन्सी – श्रीलंका युवा स्पिनर वानिन्दु हसरंगाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्ने भएका छन् । अष्ट्रेलिया लेगस्पिनर एडम जाम्पा उपलब्ध नहुने भएपछि बेंगलोरले वानिन्दुलाई टोलीमा भित्र्याएको छ । २४ वर्षिय श्रीलंका वानिन्दु उत्कृष्ट लयमा छन् । श्रीलंकालाई अघिल्लो महिना भारतविरुद्ध तीन टि२० सिरिज २-१ ले जिताउन वानिन्दुले उत्कृष्ट […]

धोनीले २०२२ को आइपिएल खेल्ने सम्भावना थोरै

एजेन्सी। चेन्नई सुपर किंग्सका क्याप्टेन महेन्द्र सिंह धोनीले आगामी आइपिएल खेल्ने सम्भावना कम रहेको छ। टिमका मिडल अर्डर ब्याट्सम्यान सुरेश रैनाले चेन्नईले २०२१ को आइपिएल जितेमा मात्रै धोनीले २०२२ को आइपिएल खेल्ने बताएका हुन्। टिमले हारेमा २०२१ कै आइपिएलबाट उनले सन्यास पनि लिने सम्भावना रहेको उनले बताए। धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने २०२० मै सन्यास लिइसकेका छन्।