आइपिएल : लयमा फर्कियो मुम्बई, राजस्थान रोयल्स ७ विकेटले पराजित

दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल)को साविक विजेता मुम्बई इन्डियन्स लयमा फर्किएसँगै राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । दिल्लीको मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको मुम्बईले दिल्लीलाई १७१ रनमा रोकेको थियो । ब्याटिङका लागि अनुकुल मानिएको पिचमा मुम्बईले ९ बल बाँकी छँदै सात विकेटको जित हासिल गरेको हो ।मुम्बईका लागि क्विन्टन डि ककले सर्वाधिक ७० रन बनाए । ५० बल सामना गरेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । यस्तै क्रुनाल पाण्ड्याले ३९, सूर्यकुमार यादव र किरन पोलार्डले समान १६–१

सम्बन्धित सामग्री

आइपिएलमा राजस्थान र गुजरातको विजयी सुरुवात

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्यो भने दोस्रो खेलमा गुजरातले मुम्बई इन्डियन्समाथि ६ रनको रोमाञ्चक जित निकाल्यो । भारतको जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्दै …

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । राजस्थान दोस्रो पटक र गुजरात सहभागी पहिलो सिजनमै च्याम्पियन बन्ने सोचमा छन् । गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ […]

आइपिएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आइपिएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आइपिएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो […]

आइपिएल उपाधिको लागि राजस्थान र गुजरात भिड्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरायो । गुजरातले भने राजस्थानलाई पहिलो क्वालिफायरमा ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । भारतीय अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो […]

आइपिएल : फाइनल प्रवेशका लागि राजस्थानसँग भिड्दै आरसीबी

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायर शुक्रबार हुँदै छ। फाइनल प्रवेशका लागि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङलोर अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार राति ७:१५ देखि आमुन्नेसामुन्ने हुनेछन्।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित हुँदै क्वालिफायर-२ मा धकेलिएको थियो भने आरसीबीले भने एलिमिनेटर राउन्डमा नवप्रवेशी लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो। आज जित्ने टोलीले आइतबार हुने फाइनलमा गुजरात टाइटन्सको सामना गर्नेछ।रजतसँगै विराटको उत्कृष्ट

आइपिएल क्रिकेट : दोस्रो क्वालिफायरमा आज राजस्थान र बेङ्ग्लोर भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल राति पौने आठ बजे अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको नियम अनुसार राजस्थानले इलिमिनेटरको विजेता बेङ्ग्लोरसँग क्वालिफायर खेल्ने मौका […]

आइपिएल फाइनलमा पुग्न राजस्थान र गुजरात भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा इडेन गार्डेन कोलकातामा सुरु हुनेछ । राजस्थानको कप्तानी सञ्जु स्यासमन र गुजरातको हार्दिक पान्ड्याले गर्नेछन् । राजस्थान २००८ पछि पहिलो पटक फाइनमा पुग्ने सोचमा छ […]

आइपिएल उपाधि जित्न सक्ने ५ बलिया टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ शनिबारदेखि भारतमा सुरु हुँदैछ । विश्वकै सर्वाधिक लोकप्रिय र धनराषि भएको आइपिएलमा यस सिजनदेखि १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई नयाँ टोली थपिएसँगै आइपिएल अव समूह चरणमा हुनेछ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली […]

आइपिएल : चेन्नईमाथि राजस्थानको सात विकेटको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि सात विकेटको जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । राजस्थानका लागि शिवम् दुवेले नटआउट ६४, यशस्वी […]

आइपिएल : राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको १६ औं खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै छन् । मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेको छ ।यी दुई टीमबीच पछिल्लो पाँच म्याचमा दुई म्याच बेंग्लोरले जितेको छ भने दुई म्यान राजस्थानले जितेको छ । सन् २०१९ को एउटा म्याच भने अनिर्णित रहेको थियो ।जारी प्रतियोगिताको अंकतालिकामा बेंग्लोर दोस्रो नम्बरमा छ भने राजस्थान सातौं नम्बरमा छ । बेंग्लोरले तीन खेलमा तीन जितका साथ ६ अंक जोड्दा राजस्थानले भने तीन खेलमा एक जित र दुई हा