काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता डा. सुरेन्द्र झाले पार्टीबाट मन्त्री बन्दा कुनै विवाद नभएको स्पष्ट पारेका छन् । आफूहरुले समावेशी रुपमा मन्त्री बनाएको पनि उनको भनाई छ । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको प्राइम इस्यु कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेताहरुले सुझबुझपूर्ण निर्णय […]