काठमाडौं – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा डाक्टर राजन भट्टराईलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद बैठकले नेकपाका नेता समेत रहेका डाक्टर भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँ माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि प्रधानमन्त्रीका पररा...