दुग्ध किसानको बक्यौता छिटो भुक्तानी गर्न सांसद बाँस्कोटाको माग
एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरुले सरकारसँग भिख नभई पसिनाको मूल्य माग गरेको उल्लेख गर्दै तत्काल भुक्तानी दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ।
नेकपा (एमाले) का सांसद तारा लामा तामाङले नेपाल सरकारले उखु किसानहरुलाई दिनुपर्ने भुक्तानी यथाशीघ्र प्रदान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार शुन्य समयमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरुको रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले दुग्ध किसानहरु रकम पाउनका लागि आन्दोलन गरिरहेका भन्दै उनीहरुले पाउनुपर्ने रकम चाँडोभन्दा चाँडो भुक्तानी गर्न सरकारसँग माग गरेका हुन्।उनले दुग्ध किसानहरु पनि केही दिनमा मिटरब्याजी र लघुवित्त पीडितहरुका जसरी नै काठमाडौँमा आन्दोलनका लागि आउन लागेका बताए। उनले दुग्ध किसानहरु आन्दोलित भएमा उनीहरुको आक्रोश सरकारले थेग्छ कि थेग्दैन? भनी
काठमाडौँ : सांसद दीपकबहादुर सिंहले किसानहरूलाई दूधको भुक्तानी दिन सरकारसँग आग्रह गरेका छन्।शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सिंहले किसानहरूले दूधको भुक्तानी नपाएर आन्दोलित हुनुपरेको भन्दै दूधको भुक्तानी गर्न सरकारसँग माग गरेका हुन्।उनले सांसदहरूलाई निर्वाचन क्षेत्र विकासका लागि दिने भनिएको पाँच करोड रुपैयाँ किसानलाई राहत दिनुपर्ने बताए। उनले सहकारीले पार्टीका नेताहरूको छत्रछायाँमा जनताको अरबौँ रुपैयाँ खाएको पनि बताए।उनले भने, ‘सहकारीहरूले पा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकास कोषको रकम भएपनि किसानलाई भुक्तानी गर्न माग गरेका हुन् । उनले भने, यदि सरकारसँग पैसा छैन भने माननिय कोषको लागि पाँच पाँच करोड रुपैयाँ दरले छुट्याउने भनेर अर्बौ जम्मा भएको छ त्यो […]
नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई जनपक्षीय रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद अधिकारीले सरकारले स्वास्थ्य बिमा कार्यक्रम खारेज गर्न लागेको आरोप लगाए । सरकारी अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उनले बिमा कार्यक्रमलाई सरकारले रद्ध गर्न […]
काठमाडौं । नेकपा (एमाले) का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षिय रुपमा सञ्चालन गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाउनुभयो । सरकारी अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै […]
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरुले उक्त कार्यक्रम स्थगित गरिरहेका बताउनुभयो । उहाँले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्याको […]