उखु कृषकको भुक्तानी तत्काल गर्न सांसद लामाको माग

नेकपा (एमाले) का सांसद तारा लामा तामाङले नेपाल सरकारले उखु किसानहरुलाई दिनुपर्ने भुक्तानी यथाशीघ्र प्रदान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार शुन्य समयमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।

सम्बन्धित सामग्री

उखु र केरा किसानको समस्यामा सरकार गम्भीर नभएको प्रदेश सांसदको गुनासो

नवलपरासी : प्रदेश ५ का सांसदहरूले उखु किसान र केरा किसानको समस्यामा सरकार गम्भिर नभएको आरोप लगाएका छन्। प्रदेश सदनमा बिशेष समयमा बोल्दै सांसद दिपेन्द्र अधिकारीले पश्चिम नवलपरासीमा रहेका उखु किसान, र केरा किसानको समस्या प्रति प्रदेश सरकार गम्भिर  हुन माग गरे। उनले  गत बर्षकै साढे ५ करोण  भुक्तानी पाउन रह...