काठमाडाैँ- नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरूले उक्त कार्यक्रम स्थगित गरिरहेकाे उल्लेख गरिन्। उनले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्याको तत्काल समाधान […]